THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 20 August 2026
रातोपाटी

दुर्गा प्रसाईंको घरबाट ६ वटा मोबाइल र सीसीटीभीको डिभिआर प्रहरीको नियन्त्रणमा

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासी गरेर प्रहरीले ६ वटा मोबाइल नियन्त्रणमा लिएको छ । बिहीबार भक्तपुर स्थित घरबाट प्रहरीले प्रसाईंले प्रयोग गर्दै...

राज्य संस्थाहरूको निर्णय मानिसहरूलाई स्वीकार्य हुनुपर्छ: गगन थापा

काठमाडौँ, असोज २०, नेपाली काँग्रेसका अध्यक्ष गगनकुमार थापाले सरकार, संसद, अदालत र संवैधानिक निकायले गरेका निर्णयहरू...

९ वर्षमा बागमतीले पायो ७ मुख्यमन्त्री

हेटौँडा । संघीयता कार्यान्वयनको ९ वर्ष पूरा गर्ने चरणमा छ । उक्त अवधिमा बागमती प्रदेश सरकारले ७ मुख्यमन्त्री पाएको छ । संघीयतापछि गठित २...

‘...र म फेरि नेपाल छाड्न बाध्य भएँ’

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा सिर्जित १८ करोड ४३ लाख रुपैयाँको ऋणभार र राज्य संयन्त्रको उदासीनतापछि हास्य कलाकार सीताराम...

सत्ताको खेलले राप्रपामा सँधै विग्रह

संघ होस् कि प्रदेश, जब ठूला पार्टीले सत्ताको खाल थाप्छन् त्यो खालमा च्याँखे दाउ हान्न पुग्छन्- राप्रपाका सांसद । त्यही कारण हरेक पटकका सत्ताका...

सरकार लोकरिझ्याइँको लागि सेयर बजारलाई ‘बम्प’ गरेर ‘डम्प’ गर्न आएको होइन : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोकरिझ्याइँका लागि सेयर बजारलाई कृत्रिम रूपमा उचालेर फेरि गिराउने नीति सरकारको नरहेको बताएका छन्। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी...

भ्रष्टाचार नेपालमा, कारोबार यूएईमा

सार्वजनिक खरिदको निर्णय नेपालमा हुन्छ । तर विदेशी कम्पनीसँग सम्झौता, बिचौलिया कम्पनी खडा गर्नेदेखि कमिसनको कारोबार विदेशमै हुन्छ । यो थाहा पाएर पनि अख्तियार...

इन्भेष्टमेन्ट बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

४ भदौ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे धरौटीमा रिहा भएका छन् । स्मार्टसेलको धितो लिलामसम्बन्धी मुद्दामा काठमाडौं...

राप्रपाले निष्कासन गरेका उद्धव थापाको सांसद पद के हुन्छ ?

पार्टीले निष्कासन गरेका व्यक्ति अब राप्रपाको सांसद रहन्छन् कि रहँदैन भन्ने प्रश्न उठेको छ । तर नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले कारबाही...

माओवादी कमाण्डरदेखि प्रदेशको अर्थमन्त्रीको यात्रामा सरल

मकवानपुर। सरल सहयात्री पौडेल बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त बनेका छन् । मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा उनले अर्थ मन्त्रालयको जिम्मेवारीसहित प्रदेश...

राजनीतिक संस्कार बसाउँदै रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछाने पछिल्ला अभिव्यक्तिमा त्यही बाटोतर्फ अघि बढ्न खोजेको देखिन्छ।...

कर्णाली नदीमा पौडी खेल्न गएका दुई बालबालिका डुबेर बेपत्ता

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालले बताए ।

जापानी दूतावासले मनास्लु प्लेटिनम जुबलीका लागि नेपाल पर्वतारोहण संघलाई सम्मान गर्दछ

काठमाडौँ, असोज २० - नेपालस्थित जापानको राजदूतावासले नेपाल पर्वतारोहण संघ (एनएमए) लाई...

SF

सांसदहरूले गरे अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई साढे ४ घण्टा 'केरकार'

'प्रधानमन्त्रीको दबाबमा मुद्दा दायर गरेको हो भने भोलि ९ घण्टा दबाब दिएर मेरो सभापति विरूद्ध अभियोजन गर भन्यो भने गर्नुहुन्छ?,' उनले प्रश्न गरे।

नेपाल–भारत सम्बन्ध सुधार्न सैन्य कूटनीतिको सहारा

काठमाडौँ । भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ नेपालको चार दिने भ्रमण सकेर स्वदेश फर्केका छन् । नेपाली सेनाका प्रधान सेनापति अशोक सिग्देलको निमन्त्रणमा...

दलित अधिकारसम्बन्धी विधेयक दर्ता, यस्ता छन् प्रमुख व्यवस्था

विराटनगर। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीमा नियुक्त भएको तेस्रो दिनमै मन्त्री गीता तिम्सिनाले कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा...

देउवा-ओली-दाहालको प्रतिगमन प्रयास

जसको विस्थापनको कामना गर्दै नाति पुस्ता सडकमा बलिदान दिन तयार भएको थियो, आज तिनैको आलो रगतमाथि पुराना नेताहरूको भद्दा सत्तानाच उदेकलाग्दो छ।

पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

हुम्ला। पौडी खेल्ने क्रममा कर्णाली नदीमा दुई जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका-१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई जना बालबालिका...

दूध उत्पादन गर्ने स्याङ्जाका किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान

भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सहकारीमार्फत बिक्री भएको दूधको परिमाणका आधारमा किसानलाई अनुदान दिएको हो ।

सडकबत्ती जडानपछि झिलिमिली बनेको ललितपुरको चक्रपथ (फोटोफिचर)

चक्रपथको यो खण्डमा सडक बत्ती जडानसँगै रातमा पनि झलमल्ल देखिएको छ।

कांग्रेसमा सङ्कट पर्दा प्रदीप गिरीको खोजी हुन्थ्यो : मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीमा विचलन, विवाद वा सङ्कट आउँदा तत्कालीन नेताहरूले प्रदीप गिरीको खोजी गर्ने गरेको बताएका छन्। काठमाडौँमा आयोजित...

बालिकाको बला*त्कारपछि हत्याविरुद्ध सडकमा उत्रिए रौतहटका युवा

बाराको सिमरामा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार साँझ युवाहरूले प्रदर्शन गरेका छन्।...

भारतमा शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु

काठमाडाैँ । भारतको विशाखापट्‌टनममा बिहीबार शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु भएको छ। कुटाइलगत्तै बालक शिक्षिकाकै काखमा ढलेको दृश्य कक्षाकोठाको सिसीटिभीमा कैद भएको छ।...

खेलको बहानामा विदेश सयर : यस पटक लाग्ला ब्रेक ?

ओलम्पिक, एसियन गेम्स, दक्षिण एसियाली खेलकुद जस्ता ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा अफिसियलको लावालस्कर विदेश सयरमा जाने पुरानै प्रवृत्ति हो ।

शीर्ष नेताको घैँटोमा घाम लाग्नुपर्छ : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीका अधिकांश क्रियाशील सदस्य र शुभचिन्तकहरू पार्टी एकताको पक्षमा रहेको दाबी गरेका छन्। स्व. प्रदीप गिरीको चौथो...