दुर्गा प्रसाईंको घरबाट ६ वटा मोबाइल र सीसीटीभीको डिभिआर प्रहरीको नियन्त्रणमा
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा खानतलासी गरेर प्रहरीले ६ वटा मोबाइल नियन्त्रणमा लिएको छ । बिहीबार भक्तपुर स्थित घरबाट प्रहरीले प्रसाईंले प्रयोग गर्दै आएको सहित ६ थान मोबाइल जफत गरेको हो। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →