THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 22 August 2026
रातोपाटी

'अध्यक्ष ओली हट्नुपर्छ भन्ने कतै छैन, आवारा र किर्नाबारे उहाँलाई नै सोध्नुहोस्'

विराटनगर । नेकपा एमालेको पार्टी जागरण अभियानका क्रममा विराटनगर आएका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक गतिरोध, सरकारको कार्यशैली र एमाले पुनःगठनको विषयमा कार्यकर्तालाई प्रशिक्षण...

एनपीएलका लागि चितवन राइनोजमा अनुबन्ध भए जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजा

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले जिम्बावेका अनुभवी तथा चर्चित अलराउन्डर सिकन्दर राजालाई टोलीमा अनुबन्ध गरेको छ।...

सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने

६ भदौ, काठमाडौं । जिम्बाबेका स्टार अलराउन्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् । विश्व क्रिकेटका...

पोल र बसमा मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, चालक घाइते

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका-१८ की २९ वर्षीया रुपा बि.क. गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण...

SF

हाम्रा सम्पदा पश्चिमी संग्रहालयसम्म कसरी पुगे र ‘फिर्ताको राजनीति’ माथि प्रदर्शनी हुने

गृहमन्त्रालयमा गरिमा चौधरीका आमा–बुबासँग छलफल सुरु

६ भदौ, काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ । अहिले भर्खरै गृहमन्त्री...

राजावादी समूहमा बबन्डर :  राप्रपामा अर्को तनाव, धवल–दुर्गा पनि बिछोडिए (भिडियो)

११ हजार बढी लागूऔषधसहित पटके अभियुक्त पक्राउ

गोप्य सूचनाको आधारमा गएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त प्रहरी टोलीले भदौ ४ गते राति पौने १०...

सरकारी सहयोग नपुगेको कृषकको गुनासो, सिँचाइ र मलखाद मुख्य समस्या

सो अवसरमा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले कपिलवस्तु कृषि क्षेत्रका लागि प्रचुर सम्भावना भएको जिल्ला भए पनि मलखाद र सिँचाइले गर्दा कृषकहरूले धेरै समस्या...

हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हरायो

६ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा नवप्रवेशी क्लब हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हराउँदै विजयी सुरुवात गरेको छ । शनिबार साँझ घरेलु...

पहिलो खेलमै म्यानचेस्टर युनाइटेडको अप्रत्याशित हार

लण्डन । प्रिमियर लिगको नयाँ सिजन २०२६–२७ को सुरुआत म्यानचेस्टर युनाइटेडका लागि बिर्सनलायक बनेको छ । सिजनको आफ्नो पहिलो खेलमै युनाइटेड हल सिटीसँग २–०...

माछापालनले मक्ख वडा सदस्य, बर्सेनि लाखौं कमाउँदै

उनले जनप्रतिनिधिसँगै जिल्लामै नमूना किसानको पहिचान बनाएर माछाका पारखीलाई स्वाद चखाइरहेका छन् ।

SF

ट्रम्पले दिएका छन् धम्की, यी देशहरू गर्छन् इरानसँग व्यापार

ट्रम्पको पछिल्लो धम्कीपछि अहिले इरानसँग कुन-कुन देशले व्यापार गरिरहेका छन् भन्ने चासो हुन सक्छ।

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति, धर्ना र आन्दोलनका कार्यक्रम फिर्ता

नेपाल सरकार र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल' बिच १४ बुँदे सहमति भएको छ।...

कानुनमन्त्री गौतमले आठ वर्षअघि भनेको ‘बलात्कार र झापडमा फरक छैन’ भन्ने पुरानो भिडियो फेरि भाइरल!

आठ वर्षअघिको एउटा अन्तर्वार्ताको भिडियो अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ।

मोटरसाइकल अनियन्त्रित भएर पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु

६ भदौ, काठमाडौं । कास्की जिल्लाको पोखरामा मोटरसाइकल अनियन्त्रित भएर पोल र बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते...

SF

बागमतीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री थापाले किरण थापा मगरले भदौ ८ गते विश्वासको मत लिने भएका छन्।

निःशुल्क स्वास्थ्य शिविरमा ४०० जनाले लिए स्वास्थ्य सेवा

काठमाडौँ । ‘स्वस्थ नागरिक, समृद्ध समाज’ भन्ने नारामा सभामुखको सचिवालय र प्रहरी अस्पतालको समन्वयमा काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी...

अस्पतालमा नयाँ मेसुको प्रवेशसँगै खैलाबैला : तीन चिकित्सकको राजीनामा

मन्त्रालयले अस्पताल सुधार गर्ने जिम्मेवारी दिएर पठाएको भन्दै उनले सबभन्दा पहिला कर्मचारी र चिकित्सक तथा स्वास्थ्यकर्मी सही भएपछि मात्र अन्य सुधारका काम गर्न सकिने...

‘बन्न सक्छ सगरमाथाको बेसक्याम्प मर्दी’

पोखरा । उमेरले ५६ टेकेका क्षेत्रबहादुर गुरुङले ५ हजार ५ सय ८७ मिटर उचाइको मर्दी हिमाल सहजै आरोहण गरे । हिमाल चढेर फर्किएपछि आफ्ना...

प्रदीप गिरिबारे गगनले भने– उहाँ आलोचना र समर्थनको अतिवादभन्दा पर हुनुहुन्थ्यो

गिरिको यही स्वतन्त्र विचार र वैचारिक स्वभावले उनलाई सबैमाझ विशिष्ट बनाएको सभापति थापाको भनाइ थियो ।

सरकार र 'नागरिक बचाउ महाअभियान'बिच १४ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल'बिच १४ बुँदे सहमति भएको छ । सहमतिसँगै...

SF

दस लाख मानिसको सहरमा पन्ध्र लाख चमेरा!

लाखौँ चमेराहरू एकअर्कासँग नठोक्किई कसरी उड्छन्? उनीहरूलाई कुनै ट्राफिक नियमको आवश्यकता पर्दैन, तर मानिसलाई किन पर्छ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्न सक्छ।

राजनीतिमा अन्धसमर्थन र निन्दा मात्रै देखिन थाल्यो: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय नेता तथा कार्यकर्ताहरूले आलोचना र निन्दा बीचको भिन्नता छुट्याउन छाडेको बताएका छन्।...

सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति

सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारबाटै अन्त्य गर्ने निर्णय भएको छ ।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।