हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हरायो
६ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा नवप्रवेशी क्लब हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई हराउँदै विजयी सुरुवात गरेको छ । शनिबार साँझ घरेलु मैदानमा भएको खेलमा हल सिटीले युनाइटेडलाई २-० ले पराजित गरेको हो । हल सिटीले दुवै गोल पहिलो हाफमै गरेको थियो । खेलको १७औं मिनेटमा हल सिटीका सेमी अजायीले गोल गर्दै अग्रता...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →