THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
नागरिक न्युज

भोटेकोशी बाढी प्रभावितका लागि कोशी सरकारले ३ करोड दिने

कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरूका लागि तत्काल राहत तथा उद्धार गर्न ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।...

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा ३ करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु ३ करोड आर्थिक सहयोग प्रदान...

सुरुङमा फसेकाको उद्धारका लागि गृहमन्त्रीले खोजे मिनी एक्साभेटर

काठमाडौँ । सुरुङभित्र थुनिएका नागरिकको तत्काल उद्धारका लागि मिनी एक्साभेटर आवश्यक परेको भन्दै गृहमन्त्री सुधन गुरुङले सहयोगको अपिल गरेका छन् । गृहमन्त्री गुरुङले सामाजिक...

कोही आफन्तको नाम केलाउँछन्, कोही घाइतेको स्याहारसुसार

सम्पर्कमा नआएका र कुनै अत्तोपत्तो नलागेका मानिसहरूको नाम टिपाउनका लागि डेस्कमा मानिसहरू गुजुमुज्ज थुप्रिएका थिए । कोही भने प्रशासन बुझ्न नसक्दा उपस्थित सुरक्षाकर्मीहरूलाई पनि...

सुरङभित्र थुनिएकाको उद्धारका लागि गृहमन्त्रीको अपिल: कसैसँग ‘मिनी एक्स्क्याभेटर’ भए उपलब्ध गराउनू

गृहमन्त्री सुधन गुरुङले सुरङ भित्र थुनिएका नागरिकहरूको तत्काल उद्धारका लागि ‘मिनी एक्स्क्याभेटर’ को अति आवश्यक परेको भन्दै आपत्कालीन सहयोगको अपिल गरेका छन्।...

स्थानीबासीले बनाएको योजना अनुसार पुनस्थापना र पुननिर्माणको काम गर्न एमाले महासचिवको आग्रह

नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाहरुले बनाएको योजना अनुसार एमालेका नेता तथा कार्यकर्ताहरु उद्धार,राहात,पुननिर्माण तथा पुनस्थापनाको काममा खटिने बताएका छन् ।...

रसुवा बाढी: ३८९ जनाको शव फेला, ४६६ घाइतेको उद्धार

रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका ३८९ जनाको शव फेला परेको छ।

न्युयोर्कका मेयरले नेपालीलाई सान्त्वना दिँदै भने : हामी पनि तपाईंहरूकै साथमा छौँ

अमेरिका । न्युयोर्कका मेयर जोहरान ममदानीले नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली तथा तिब्बती समुदायप्रति ऐक्यबद्धता जनाएका छन्...

भोटेकोशी बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर

हेटौँडा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि मकवानपुरका ७० जना सम्पर्कबाहिर रहेका छन् । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार रसुवासहित बाढी प्रभावित क्षेत्रमा...

नेपालमा विनाशकारी बाढी : भारतका पूर्वक्रिकेटर तेन्दुलकरद्वारा दुःख व्यक्त

काठमाडौँ। भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति दुःख व्यक्त गरेका छन्। तेन्दुलकरले बिहीबार सामाजिक सञ्जाल एक्समा लेख्दै आफ्ना प्रियजन सुरक्षित...

बार्सीलोनाद्वारा भोटेकोशी बाढीप्रति गहिरो दुःख व्यक्त

रसुवा र तिब्बतको सिमानास्थित भोटेकोशी नदी क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीका कारण ठुलो जनधनको क्षति भएपछि विश्व चर्चित फुटबल क्लब एफसी बार्सीलोनाले गहिरो दुःख...

रसुवा बाढीको पाठ : पुरानो भयो प्रकोप पूर्वसूचना प्रणाली

पूर्वसूचना भनेकै प्रकोप नपुग्दै जोखिमयुक्त क्षेत्रवासीलाई सुरक्षित स्थानमा पुगिसक्ने गरी खबर पुर्‍याउनु हो । भोटेकोशी बाढीले देखायो, हाम्रो पूर्वसूचना प्रणाली प्रकोपबाट जनधन जोगाउन पर्याप्त...

उत्तरी नाकामा विपद्, आपूर्ति प्रणाली ब्रेक

चाडपर्व लक्षित व्यापारका लागि ऋणधन गरेर मगाइएका अर्बौं रुपैयाँका लत्ताकपडा, जुत्ताचप्पल, विद्युतीय सामग्री, लसुन, प्याज, अदुवा र फलफूल बोकेका सयौँ कन्टेनर भोटेकोशीको बाढीले बगाएर...

बाढी प्रभावित क्षेत्रका लागि सानिमा बैंककाे २ करोड २५ लाख सहयोग

काठमाडाैँ । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ। बुधबार, भोटेकोशी नदीमा आएको...

ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ?

भूगर्भविद् एवं जलस्रोत विशेषज्ञहरूका अनुसार, बुधबारको तुलनामा अहिले बनेको तालबाट त्यतिविघ्न बाढीको सम्भावना छैन, तरपनि उनीहरू भोटेकोशी र त्रिशुली किनारामा रहेका उद्दारकर्मीहरूलाई सजग र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विद्यालयहरूमा ठूलो क्षति, रसुवाको विवरण संकलनमै समस्या

बुधबारको भीषण बाढीले विद्यालयमा भएको क्षतिको पूर्ण विवरण हालसम्म आउन सकेको छैन । विद्यालय भवनहरु पूर्ण क्षति भएको हुँदा छिट्टै पठनपाठन सुरु गर्न कठिन...

नुवाकोटमा भेटिएका विवेक श्रेष्ठको शव परिवारले बुझे

काठमाडौँ । भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोटमा मृत अवस्थामा भेटिएका विवेक श्रेष्ठको शव पोस्टमार्टम गरिएको छ । काठमाडौँको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उनको...

हेलिसँगै ब्युँतिन्छ आफन्त फर्कने आश

'हेलिकप्टर दुई-दुई मिनेटमा आइरहन्छ, तर आफ्नो मान्छे आउँदैन,' तिमिल्सिनाले आँखा रसाउँदै भने, 'यो उमेरमा आएर यस्तो के देख्नुपर्‍यो !'

बाढीले परिवार छुटायो, आफन्त अस्पतालमा खोज्दैछन्

उपचार कक्षभित्र चिकित्सकहरू जीवन बचाउन दौडिरहेका छन् । अस्पतालबाहिर आफन्तहरू जीवनको खबर पर्खिरहेका छन् ।

१० बजे १० समाचार : राष्ट्रिय विपत्तिमा दलहरू एकठाउँ, विनाशकारी बाढी : आज दिनभर के-के भयो ?

काठमाडौँ । आज मिति २०८३ साल भदौ महिनाको ११ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर आएका छौँ– १.

बाढी प्रभावित यात्रुलाई नेपाल एयरलाइन्सको राहत : टिकटको मिति नि:शुल्क सच्याउन सकिने

काठमाडौँ। विनाशकारी आकस्मिक बाढीबाट प्रभावित यात्रुहरूका लागि नेपाल एयरलाइन्सले टिकटको पुन: प्रमाणीकरण शुल्क मिनाहा गर्ने निर्णय गरेको छ। २०२६ अगस्ट २६ वा त्यसअघि जारी...

टिमुरेमा बाढीबाट बाँचेकाहरूको २५ घण्टे त्रासदी

भित्तामा चढ्ने क्रममा उनी पटक–पटक लडे । सिस्नु र काँडाको झाडी समाउँदै माथि जान खोजे । तल बाढीको छाल थियो । वरिपरि भागिरहेका मानिसहरू...

बाढीपछिको संकट : शव भेटिँदै गए, राख्ने ठाउँ छैन

टाढाटाढासम्म बगेका कारण एकातिर शव खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावका कारण शव व्यवस्थापनमा चुनौती थपिएको छ ।

बाढीपीडित घाइतेको केएमसी दुवाकोटमा निःशुल्क उपचार

काठमाडौँ। भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते नागरिकको उपचार काठमाडौँ मेडिकल कलेज (केएमसी) दुवाकोट अस्पतालले निःशुल्क गर्ने भएको छ । काठमाडौँ...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।