केन्द्रीय समिति बैठकबाट गगनले देउवालाई भने- महाधिवेशन उद्घाटनमा आउनुस्
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले पहल गरिराखेको जानकारी गराएका छन्।
देउवा पक्षीय नेता सम्मिलित कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, तस्बिरहरू
काठमाडाैँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा २ बजे बोलाइएको बैठक केही...
प्रधान सेनापति सिग्देलले भेटे चिनियाँ रक्षा मन्त्री
प्रधान सेनापति अशोकराज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेट गरेका छन्।
कारोबारसँगै बढ्यो सेयर बजार, जीवन बीमामा आकर्षण
१ असोज, काठमाडौं । बिहीबार सेयर बजार ११.९३ अंक बढेको छ । यो वृद्धिपछि बजार परिसूचक नेप्से २६२४ अंकमा कायम भएको छ । कारोबार...
सरकारमा कुन दल छ भन्ने होइन, जनताको जीवनमा के बदलियो भन्ने प्रश्न हो : सांसद थपलिया
नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य सीता थपलियाले सरकारको मूल्यांकन घोषणाको संख्याबाट नभई नागरिकको जीवनमा आएको परिवर्तनबाट हुनुपर्ने बताएकी छन्।...
कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा पक्षका को–को नेता सहभागी छन् ?
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका केही नेता पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेका छन्। १४ औँ महाधिवेशनमा...
क्यानडालाई इयूको एसोसिएट सदस्य नबनाउन ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपियन युनियन (इयू) को एसोसिएट सदस्य बनाउने प्रस्ताव अघि बढे युरोपेली उत्पादनमा धेरै उच्च कर लगाउने चेतावनी दिएका छन्।
राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेश
१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ । बिहीबार राष्ट्रपति भवन शितल निवासमा...
सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : मन्त्री तिमिल्सिना
मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै यसको व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सकिने बताएका छन्।...
कांग्रेस सांसद थपलियाको प्रश्न− फुर्केखोलामा बेलिब्रिज निर्माणमा ढिलाइ किन?
'किन्तु परन्तु होइन धादिङको नागरिकलाई फुर्केखोलामा पुल चाहिन्छ,' उनले भनिन्।
अमेरिकी नौसेनाविरुद्ध आक्रमण गर्न इरानले एआई प्रयोग गरेको दाबी
१ असोज, काठमाडौं । सीबीएस न्यूजले एउटा विशेष रिपोर्ट प्रकाशित गर्दै अमेरिकाविरुद्धको युद्धमा इरानसँग जोडिएको एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयास गरेको रिपोर्टमा...
मेलम्ची आयोजना प्रभावितको माग पूरा गर्न दुलालले गराए ध्यानाकर्षण
१ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित तथा स्थानीय भेन्डर्सका माग पूरा गर्न सरकारको ध्यानाकर्षण...
स्टेयरिङमा कोमल हात : महिला चालक बढाउनु किन आवश्यक ?
सीपविहीन श्रमिकका रूपमा विदेश जानुभन्दा ड्राइभिङजस्ता सीप हासिल गरेर जाने महिलाले श्रम बजारमा राम्रो अवसर पाउन सक्छन् ।
अख्तियारमा मधेस प्रदेशबाट सबैभन्दा धेरै उजुरी दर्ता
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मधेस प्रदेशका जिल्लाहरूबाट सबैभन्दा धेरै उजुरी दर्ता भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा आयोगमा मधेस प्रदेशसम्बद्ध १४ सय ७५...
अर्थतन्त्रको कुलदेवता स्वदेशी व्यवसायी हुन्, उनीहरु ढुक्क नभएसम्म अर्थतन्त्र चलायमान हुँदैनः सांसद् अधिकारी
नीतिगत झन्झट तथा कानुनी र प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न तत्काल निर्णय गर्न सक्ने अधिकारसम्पन्न ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउनुपर्ने उनले बताइन् ।...
इरानमा अमेरिकी हमलालाई ‘युद्ध अपराध मान्न सकिने’ संयुक्त राष्ट्रसंघको निष्कर्ष
इरानमा फेब्रूअरीमा भएका दुई सैन्य हमलामा अमेरिका जिम्मेवार रहेको र ती हमला युद्ध अपराध हुन सक्ने उचित आधार रहेको संयुक्त राष्ट्रसंघीय स्वतन्त्र तथ्य–खोजी मिसनले...
डस्टबिनमा फोहोर नराख्नेलाई ५ देखि १५ हजारसम्म जरिबाना गर्ने विधेयक संसदमा
सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने गरी सरकारले विधेयक ल्याएको छ।
विश्वका चर्चित २४ वैज्ञानिकको निष्कर्ष : भोटेकोशी बाढीको कारण तापक्रम वृद्धि
दशकौँदेखि भइरहेको मानवजन्य तापक्रम वृद्धिले पर्वतीय संरचनालाई अस्थिर बनाउने पृष्ठभूमि तयार गरेको वैज्ञानिकहरूको निष्कर्ष छ।...
कांग्रेसमा कुनै गुटबन्दी छैन, एकढिक्का भएर अगाडि बढ्छाैँ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन कांग्रेस नेतृत्व लागिपरेको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरूसँग...
असहमत पक्षलाई कार्यालयको मात्रै होइन, हृदयको ढोका खुला छ : विश्वप्रकाश शर्मा
१ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले असहमत पक्षलाई केन्द्रीय कार्यालयको मात्रै नभइ हृदयको ढोका समेत खुला गरेको टिप्पणी गरेका छन् ।...
अस्पतालमा अनुपस्थित दुई नर्सलाई स्पष्टीकरणको माग
वीर अस्पतालमा कार्यरत दुई नर्स लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पताल प्रशासनले १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।