THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
रातोपाटी

एनपीएलमा पोखराको दोहोरो कीर्तिमान

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) इतिहासमा आइतबार एकै खेलमा सर्वाधिक रनको आँकडा र सर्वाधिक ठुलो साझेदारीको कीर्तिमान तोडिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना

सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन्।...

काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्धको २२५ रनको विशाल तथा कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।...

मुगु गाडी दुर्घटना अपडेट : ३ जनाकाे मृत्यु

मुगु । मुगुकाे टाेप्लामा रारा जाँदै गरेको गाडी आइतबार दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ। आइतबार बा १७ च १८६४ नम्बरकाे गाडी सडकबाट...

सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी

सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी भएका छन्।...

SF

कुशल ९९ रन र सम्रा ८९ रनमा रोकिए, पोखराले बनायो एनपिएलकै सर्वाधिक २२४ रन

नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ।

भुर्तेल र सम्राको आक्रमक ब्याटिङमा पोखराले बनायो एनपीएलकै कीर्तिमानी स्कोर

एनपीएलको इतिहासमा यो अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा विरुद्ध २२० रन बनाएको थियो ।

पोखराले काठमाण्डुलाई दियो एनपीएलकै सर्वाधिक रनको लक्ष्य

काठमाडौँ। तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डुलाई २२५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय...

महाधिवेशनमा क्षति पुगेको खुलामञ्चमा कांग्रेसले रोप्यो दुबो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चमा दुबो रोपिएको छ।

एकै ओभरमा करण केसीको दोहोरो झट्का, शतकनजिक पुगेका दुवै ब्याटर आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको खेलमा पोखरा एभेन्जर्सले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २०९ रन बनाएको छ।...

छठको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु (तस्वीरहरू)

आस्थाको महापर्व छठको तेस्रो दिन आज सिरहासहित तराई–मधेसका विभिन्न जिल्लाका पोखरी, नदी तथा जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गरेका छन् ।

युवराज साम्रा ८९ रनमा आउट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सका युवराज साम्राले ८९ रन बनाएर आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

नेपाल भ्रमणमा नेपथ्य

काठमाडौँ । सिक्किम र नेपालका पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठुला...

शतकबाट चुके कुशल भुर्तेल, ९९ रनमा आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको डे-नाइट खेलमा पोखरा एभेन्जर्सका विस्फोटक ब्याटर कुशल भुर्तेल केवल १ रनले शतक बनाउनबाट चुकेका छन्।...

शतक बनाउन १ रनले चुके कुशल भुर्तेल

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कुशल भुर्तेल ९९ रनमा आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबारको दोस्रो खेलमा कुशलले...

एक रनले शतक बनाउन चुके कुशल भुर्तेल

उनले ५१ बलमा ९९ रन मात्र बनाए।

SF

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै मनाइयो छठ पर्व, हेर्नुहोस् तस्बिरहरू

आज छठको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी र तलाउमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो यो...

जनकपुरमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै व्रतालु

जनकपुरधाम। मिथिलाञ्चलको आस्था, निष्ठा र सांस्कृतिक पहिचानसँग जोडिएको महापर्व छठको आज तेस्रो दिन जनकपुरधामसहित तराई–मधेसका विभिन्न क्षेत्रमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको छ ।...

SF

ग्लोबल फाइनान्सको मूल्यांकन: नेपालका गभर्नरले पाएको 'बी' स्कोरले के बताउॅंछ?

पत्रिकाले गभर्नरहरूको कार्यसम्पादनलाई 'ए' देखि 'एफ' सम्मको ग्रेड दिन्छ। 'ए प्लस' उत्कृष्ट र 'एफ' सबैभन्दा कमजोर ग्रेड हो।

सौराहामा हात्ती सफारी गर्नेको सङ्ख्या बढ्यो

चितवन । सौराहामा हात्ती सफारी गर्ने पर्यटकको सङ्ख्या पछिल्लो समय बढिरहेको छ । एउटा हात्तीले दैनिक चार पटकसम्म पर्यटकलाई वन क्षेत्रमा घुमाउने गरेको छ...

रारा जाने सडकमा पर्यटक सवार स्कारपियो दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते

मुगुको छायानाथ रारा नगरपालिका–७ टिप्ला गाउँस्थित रारा जाने सडकमा पर्यटक सवार स्कोरपियो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

कपिलवस्तुका ७९ स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइयो छठ

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुका ७९ स्थानमा हर्षोल्लासका साथ आइतबार पर्व छठ पर्व मनाइएको छ।...

के लामो समय सम्भोग नगर्दैमा योनि कसिलो हुन्छ ?

महिलाले लामो समयसम्म यौनसम्बन्ध नराख्दा योनि साँघुरिन्छ वा कसिलो हुन्छ भन्ने धारणा धेरैमा छ । कतिपयले लामो समयपछि यौनसम्बन्ध राख्दा पहिलेभन्दा बढी कसिलो महसुस...

नारायणी किनारमा छठको रौनक, तस्बिरहरू

काठमाडौँ। भरतपुरस्थित नारायणी नदी किनारमा छठ पर्वको मुख्य दिन आज हजारौँ भक्तजनको घुइँचो लागेको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा भक्तजनको चहलपहल बढेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।