THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 18 October 2026
← सबै समाचारमा फर्कनुहोस्

थारु समुदायको विशेष परिकार ढिक्रीको व्यावसायीकरण

१ कात्तिक, बुटवल । थारु समुदायको रैथाने मौलिक खानामा नछुट्ने परिकार हो– ढिक्री । चामलको पिठोबाट बनाइने ढिक्री थारु समूदायको इतिहास, कृषि जीवन, चाडपर्व र सांस्कृतिक पहिचानसँग जोडिएको परम्परागत खाना र खाजा मानिन्छ । पश्चिम नेपालका नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरदेखि चितवनका थारु बाहुल्य जिल्लामा ढिक्री खाने गरिन्छ । विशेषगरी माघी, दशैँलगायतका चाडपर्वमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →