'छोराछोरीलाई विदेश जान दिइनँ, अहिले नेपालमै केही गर्छौं भन्छन्'
उनी विगत सात वर्षदेखि सेकेन्ड ह्यान्ड गाडीको कारोबार गर्दै आएका छन्। अहिले विद्युतीय गाडीको व्यापारमा पनि लागेका छन्। आठ लाखदेखि ३०/३५ लाख रूपैयाँसम्मका गाडीको किनबेच गर्ने उनको अनुभवमा अहिले गाडीको बजार कस्तो छ?
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →