कहाँ हरायो नेपाललाई दिने भनिएको हरित ग्यास उत्सर्जनबापतको १०० अर्ब डलर क्षतिपूर्ति ?
विराटनगर । नेपाल जलवायु परिवर्तनको सर्वाधिक मार खेप्ने देशहरूको सूचीमा छ । जलवायु परिवर्तनकै कारण हिमताल विष्फोटबाट रसुवाको भोटेकोशी नदी हुँदै बुधबार बिहादेखि आएको बाढीले सयौं मानिस बगाएर बेपत्ता छन् । अर्बौँको भौतिक सम्पति नष्ट
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →