भोटेकोशी बाढीबारे नेपाल–चीनबिच टेलिफोन वार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आज चीनका विदेशमन्त्री वाङ यीसँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा सीमापार भोटेकोशीमा आएको आकस्मिक बाढीबाट नेपाल र चीन दुवैतर्फ भएको मानवीय क्षति तथा ठुलो विनाशप्रति गहिरो दुःख व्यक्त गरिएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →