पालो कुर्दाकुर्दै जान्छ बिरामीको ज्यान
देशको सबैभन्दा पुरानो र ठूलो अस्पतालको अर्को विडम्बना आकस्मिक मेडिसिन नै अध्ययन गरेका चिकित्सक खटाइँदैन । त्यति मात्रै होइन, रातिको समयमा मेडिकल अफिसरको नेतृत्वमा...
शंखमुलको होस्टल हत्या प्रकरणमा पक्राउ परेका तीन जनाविरूद्ध ५ दिन म्याद थप
काठमाडौं शंखमुलको भ्याली होस्टलमा भएको युवकको हत्यामा पक्राउ परेका तीन जनामाथि अनुसन्धान गर्न प्रहरीले ५ दिन म्याद थप गरेको छ।
सुन खोज्न गाउँमा लाग्यो १० हजारको भीड, बाख्रा चराउने गोठालाले फेला पारेका थिए ३ ग्राम सुन
त्यसपछि अवस्था यस्तो आयो, यहाँका झाडी र चरन क्षेत्रमा अहिले खाडल र माटोको थुप्रो मात्र देखिन्छ।
नेपाल गुड्वीभ फाउन्डेसनमा नयाँ कार्यसमिति चयन
काठमाडौँ। नेपाल गुड्वीभ फाउन्डेसनमा नयाँ कार्यसमिति चयन भएको छ। विगत ३० वर्षदेखि गलैँचा क्षेत्रमा बालश्रम उन्मूलन र बाल अधिकार सुनिश्चित गर्न क्रियाशील उक्त संस्थाको...
सिरहामा करेन्ट लागेर एक जनाको मृत्यु
सिरहा। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याही टोलमा खेत पटाउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। घर नजिकै रहेको आफ्नै खेतमा पानी...
प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य हुँदैन: बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य नहुने बताएका छन्।...
ट्रम्पका कारण इरानले ‘धेरै समस्या’ भोगिरहेको छ : राष्ट्रपति पेजेस्कियान
युद्धबीच इरानी नागरिकहरू अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले स्वीकार गरेका छन्।...
चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
७ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा लगानी प्रवद्र्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउने...
अमेरिकामा टिकेनन् ह्यारी–मेगन, ६ वर्षमै फर्किँदै छन् बेलायत
ह्यारी र मेगन अमेरिकामा किन टिकेनन्? बेलायत फर्केर के गर्नेछन् उनीहरूले? के उनीहरू राजपरिवारसँग पुनः जोडिनेछन्?
चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला
कैलाली। कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आज शव फेला परेको छ। डडेल्धुराको अजयमेरु गाउँपालिका-३ ठेकीलाका रमेश पन्तको २२...
काठमाडौंको उत्तरी भेगमा ग्राहक आकर्षण केन्द्र बनिरहेको ‘टाटा सर्भिस सेन्टर कपन’
हरेक दिन टाटाका डिजेल/पेट्रोल इन्जिन गाडीदेखि विद्युतीय गाडी (ईभी) सम्बन्धी सेवा लिन आउने ग्राहकको भिडले टाटा सर्भिस सेन्टर कपन अत्यधिक व्यस्त रहन्छ ।
ब्रेन ट्युमरसँग दीपाको साहसी लडाइँ, दीपकले सुनाए भावुक सम्झना
दीपाश्रीलाई चलचित्र ‘माया छपक्कै २’ को छायांकनकै क्रममा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो ।
शंखमुलको होस्टेलमा चक्कु प्रहार गरी युवकको हत्या, सञ्चालकसहित तीन पक्राउ
शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले होस्टेल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ।...
मुख्यमन्त्री थापाको विश्वासको मतको विषयलाई लिएर नेकपामा विवाद
हेटाैँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने तयारी गरिरहँदा सत्तारुढ नेकपा भित्र विवाद देखिएको छ । सोमबार विश्वासको मत लिने तयारी भइहँदा...
गोदाममा थुप्रिएको डीडीसीको मक्खन अब घिउ बनेर पुग्दैछ दुबई
काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले प्रशोधित घिउ पहिलो पटक संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा व्यावसायिक रूपमा निर्यात गर्न सुरु...
कानुन निर्माणमा नयाँ सरकारको पुरानै प्रवृत्ति
‘सांसदहरू सरकारले संसद्को अधिकार लिइरहेकोमा कम ख्याल गर्दा रहेछन्, सरकारको समर्थनका नाममा मौन रहिदिन्छन् वा कतिपयमा ज्ञान हुँदैन । यसकारण सरकारले सहजै संसद्बाट प्रत्यायोजित...
यातायात अवरुद्ध भएपनि रोकिएनन् एबिसी पुग्ने पर्यटकका पाइला
यातायात अवरुद्ध भएपनि पदयात्राका पर्यटकको पाइला भने नरोकिएको स्थानीय पर्यटन व्यवसायीले बताए।
२५ म्यानपावरलाई मात्रै छनोट गरेपछि मलेसियालाई सरकारको पत्राचार
७ भदौ, काठमाडौ । २५ वटा म्यानपावर कम्पनी सूचीकृत भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया सरकारलाई पत्राचार गरेको छ । मलेसिया सरकारले नेपालबाट...
२७ दिनसम्म अपुरै कर्णालीमा मंगल सरकार, मुख्यमन्त्रीकै दलभित्र रडाको
सुर्खेत। मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्री नियुक्त भएको आइतबार २७ दिन पूरा भएको छ । तर उनको मन्त्रिपरिषद् अझै अपूर्ण छ । उनले यो बिचमा...
तस्वीरमा हेर्नुहोस् हिमालयन आर्ट फेस्टिभल
७ भदौ, काठमाडौं । १५२ भन्दा बढी समकालीन नेपाली कलाकार समेटिएको हिमालयन आर्ट फेस्टिभल २०२६ चलिरहेको छ । नेपाल कला परिषदमा नवौं संस्करणको हिमालयन...
माण्डु हाइड्रोपावरको जालीमा फेला पर्यो महिलाको शव
मकवानपुरको भीमफेदीस्थित माण्डु हाइड्रोपावरको पानी छान्ने जालीमा बागमती खोलाले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ।...
पत्रकार यादवको ‘स्टार वडाध्यक्ष’ पुस्तक विमोचन
७ भदौ, जनकपुरधाम । पत्रकार सुरेश यादवद्वारा लिखित स्टार वडाध्यक्ष पुस्तक विमोचन गरिएको छ । विरेन्द्र साह प्रकाशक रहेको स्टार वडाध्यक्ष पुस्तक एक समारोहबीचमधेशका...
व्यक्तिगत लाभमा देशको राजनीति प्रयोग नगर्न लामिछानेको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत लाभका लागि राजनीति प्रयोग नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।...
भारतीय क्रिकेटर केएसले काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्ने
काठमाण्डु गोर्खाजले पहिलो विदेशी खेलाडीको रूपमा भारतका विकेटकिपर/ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ।...
एक महिनामै पौने २ अर्बको धानचामल आयात
साउनमा मात्रै ५६ करोड ८५ लाख ९१ हजार बराबरको ४ हजार १ सय २५ टन बासमती चामल भित्रिएको छ
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।