THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 23 August 2026
रातोपाटी

चांगन डिपल नेभो क्यू०५ नेपाली बजारमा, मूल्य ४६ लाख ९९ हजारदेखि

काठमाडौँ । चांगनको नयाँ विद्युतीय एसयूभी डिपल नेभो क्यू०५ नेपाली बजारमा सार्वजनिक भएको छ । एमएडब्लु वृद्धिले नेपाली बजारमा ल्याएको उक्त विद्युतीय एसयूभीको मूल्य...

उदयपुरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सगरमाथा राजमार्गमा...

SF

चितवनमा जे भयो, त्यो चितवनबाट मुग्लिन कटेर आएको छैन– अरू के भने रवि लामिछानेले?

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विगतका राजनीतिक दल र नेतृत्वको असफलता देखाएर आफू अग्लो देखिने छुट अब आफूहरूलाई नरहेको बताएका...

महावीर दाइको पञ्चायती विधेयक

तीव्र गतिमा परिवर्तन भइरहेको विज्ञान-प्रविधिको युगमा पञ्चायतकालीन शैलीको सोच घातक हुन्छ। संसारभर आविष्कार र प्रतिभाका लागि प्रतिस्पर्धा भइरहेका बेला एउटा गलत संरचनात्मक निर्णयले हामीलाई...

अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते

पर्वत । पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । महाशिला गाउँपालिकाको लुङ्खुदेउरालीबाट बिहादी...

विगतका गल्ती स्विकारे प्रचण्डलाई नेता मान्न तयार, एकता र सहकार्यमा वामपन्थीहरू

काठमाडौँ । गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको प्रमख निसानामा नेपालका कम्युनिस्ट नामधारी वामपन्थी पार्टीहरू सबैभन्दा बढी परे । भदौ २३ गते भ्रष्टाचार र...

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक (तस्वीरहरू)

७ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को ट्रफी सार्वजनिक गरिएको छ । ललितपुरको पाटन...

अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याएको विपद् व्यवस्थापन कोषमा तमुधिँ नेपालले रु तीन लाख सहयोग गरेको छ...

संघीय सरकार मातहतका चिकित्सक–स्वास्थ्यकर्मी : काजमा मधेश बस्छन्, फिर्ता हुन मान्दैनन्

संघीय सरकारले दरबन्दी भएको ठाउँमा काज फिर्ता हुन पत्र पठाउँदा पत्र नै लुकाउने, फिर्ता हुन नचाहने, सोर्स–फोर्स लगाउने र सम्बन्धित मन्त्रालयसँग चलखेल गर्ने प्रवृत्ति...

राप्रपाका तीन प्रदेशसभा सदस्यलाई स्पष्टीकरण दिन १२ घण्टा अल्टिमेटम

अनुशासन समितिले उनीहरूलाई स्पष्टीकरणसम्बन्धी सूचना टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट पठाएको श्रेष्ठले जनाएका छन्।...

बागमती सरकारमा सहभागी राप्रपाका तीन मन्त्रीलाई पूर्ण सफाइको मौका दिँदै सोधियो दोस्रो स्पष्टीकरण

७ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशनबिना बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा...

बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नेकपाको ‘ह्विप’

हेटाैँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिन नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले ह्विप जारी गरेको छ। सोमबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री...

६ वर्षपछि बेलायत फर्किंदै राजकुमार ह्यारी र मेघन, सुरक्षामा चासो

७ भदौ, लन्डन । ६ वर्षअघि बेलायती राजपरिवारबाट अलग भएर अमेरिका पुगेका प्रिन्स ह्यारी र मेघन मर्कल अब फेरि बेलायत फर्किने भएका छन् ।...

ट्राफिक कारबाही बढ्यो, दुर्घटना घटेन

सुरक्षित सडक यात्रा आधारभूत कुरा हो । तर घरबाट सकुशल निस्किएको मानिस भरे फर्किन्छ फर्किंदैन भन्ने टुंगो हुँदैन । सडकमा निस्कनु नै ज्यान हत्केलामा...

पालो कुर्दाकुर्दै जान्छ बिरामीको ज्यान

देशको सबैभन्दा पुरानो र ठूलो अस्पतालको अर्को विडम्बना आकस्मिक मेडिसिन नै अध्ययन गरेका चिकित्सक खटाइँदैन । त्यति मात्रै होइन, रातिको समयमा मेडिकल अफिसरको नेतृत्वमा...

भीमफेदीकाे आयाेजनामा राष्ट्रिय कविता प्रतियोगिता

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले साहित्यकार तुल्सी थापाको स्मृतिमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा गुठचौर गाउँपालिका-४, जुम्लाका हेमप्रकाश मञ्जिल प्रथम भएका छन्। ‘छुटेपछि देश’...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कानुन निर्माणमा नयाँ सरकारको पुरानै प्रवृत्ति

‘सांसदहरू सरकारले संसद्को अधिकार लिइरहेकोमा कम ख्याल गर्दा रहेछन्, सरकारको समर्थनका नाममा मौन रहिदिन्छन् वा कतिपयमा ज्ञान हुँदैन । यसकारण सरकारले सहजै संसद्‌बाट प्रत्यायोजित...

एसियन गेम्स : यस्तो छ साढे ७ दशकको इतिहास

७५ वर्ष लामो एसियन गेम्सको इतिहासमा चीन र जापानले धेरै पदक जितेका छन् । सुरुवाती संस्करणहरूमा जापान पदक तालिकामा हावी हुँदा पछिल्लो समय भने...

बञ्चरेडाँडा : अनाज फल्दैन, पशुपन्छी बाँच्दैनन्

फोहोरका कारण स्थानीयमा रोग फैलिएको छ । पशुपालन संकटमा परेको छ । कृषि उत्पादन घटेको छ । फलफूल पाक्दै नपाकी कुहिन थालेको छ ।

‘पूर्वराजाले शुभकामना दिनुभएको छ, स्थानीय चुनावमा भाग लिन्छौं’

दुर्गा प्रसाईंसँग मेरो कुरा नमिलेको जानकारी गराउँदा ज्ञानेन्द्र शाह हाँस्नुभयो । राप्रपाबारे कुनै टिप्पणी गर्नुभएन ।

पर्यटन बोर्ड, प्राधिकरण र नेवानि : आर्थिक वर्षको पहिलो महिना कट्यो, आएन बजेट

वर्तमान सरकारले पर्यटन क्षेत्रमा विगत सरकारकै बेथिति दोहोर्‍याएको छ । मुलुकको पर्यटन प्रवर्द्धक निकाय, हवाई सेवाको नियामक र सेवा प्रदायक संस्थाले अझै चालु आर्थिक...

जङ्गबहादुरको मृत्युबारे माहिला साहेबज्यूको त्यो भविष्यवाणी

जङ्गबहादुरको गाथ ढल्नासाथ माहिला साहेबज्यूले राजा सुरेन्द्रविक्रममाथि हमला गरी हत्या समेत गरी राजगद्दीमा आफू बस्ने, बमबहादुरलाई प्रधानमन्त्री बनाउने र बद्रीनरसिंहले कमान्डर-इन-चिफ चलाउने पनि यस...

प्याजको भाउ किलोकै सय पार, किन बढिरहेछ निरन्तर ?

प्याजको भाउ एक्कासि यसरी आकासिनुका पछाडि मुख्यतया आपूर्तिमा आएको सुस्तता, खराब मौसम र चाडपर्वको माग जिम्मेवार ठानिएको छ ।

टीकापुर घटना: लाल आयोग प्रतिवेदन सार्वजनिक गर्न सरकार प्रतिबद्ध

थारू कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताइन्।...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।