बारले भन्यो- सुरक्षा थ्रेटका नाममा गरिएको गिरफ्तारी स्वेच्छाचारी हो
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले पक्राउ गरिएको घटनामा नेपाल बार एशोसिएसनले विरोध जनाएको छ।
खराब मौसमले एयर ट्राफिक भद्रगोल
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा निरन्तर भइरहेको मौसमको प्रतिकूलताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन भद्रगोल बन्न पुगेको छ । पछिल्लो...
पूर्वप्रधान न्यायाशीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीबारे कांग्रेसले माग्यो कानुनी आधार
सेतोपाटीसँग कुराकानी गर्दै प्रवक्ता चालिसेले विशेष सुरक्षा चुनौती वा अन्य असाधारण परिस्थितिका कारण अनुसन्धानका लागि राणालाई पक्राउ गरिएको हो भने त्यसको विश्वसनीय आधार पनि...
सेती नदीको बहाव बढ्दा पोखराको रामघाटमा यसरी बन्यो ताल (तस्बिरहरू)
पोखरा । अविरल वर्षाका कारण सेती नदीको बहाव बढेर पोखराको रामघाटमा ताल बनेको छ । उक्त तालले जोखिम निम्त्याएपछि जिल्ला प्रशासन कास्कीले तटीय क्षेत्रका...
विद्युतीय सुशासन आयोगका पूर्व सीईओ विष्ट कांग्रेसको क्षेत्रीय सभापतिको उम्मेदवार
११ असोज, काठमाडौं । काठमाडौं–१० मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा विद्युतीय सुशासन आयोगका पूर्व सीईओ दिपेश विष्ट उम्मेदवार बनेका छन् । सोमबार हुने प्रतिनिधिसभा...
चोलेन्द्रलाई भेट्न पुग्यो मानव अधिकार आयोगको टोली
११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय टेकु पुगेको छ । गएराति अपराध अनुसन्धान कार्यालयको...
सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेछ कारोबार ?
आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्ग भासियो
अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको छ।
मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला
आइतबार मध्याह्न १२:१० बजेदेखि पाेखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
४० मेगावाटको राहुघाट जलविद्युत आयोजना प्रसारण प्रणालीमा जोडियो
आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत उत्पादन हुनेछ। कुल वार्षिक ऊर्जामध्ये करिब ३४ प्रतिशत विद्युत सुक्खा याममा उत्पादन हुनेछ।
अक्टोबरमा हेर्न लायक १२ फिल्म : टम क्रुजको ‘डिगर’ देखि शेर्पा आरोहीको कथा ‘तेन्जिङ’ सम्म
नेपालमा छायांकन गरिएको हलिउड फिल्म तेन्जिङ पनि प्रदर्शन तयारीमा छ । एप्पलले निर्माण गरेको यो फिल्म एप्पल टिभीमा १६ अक्टोबरमा आउने ।
‘छैठौँ जीतपुर सिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ असोज १७ गतेदेखि
काठमाडौँ । ‘एक्स्ट्रीम छैठौँ जीतपुर सिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा ‘नारीको आत्म...
पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु राज्यको गम्भीर त्रुटि : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका...
चोलेन्द्र शमशेर जबराको गिरफ्तारी गैरकानुनी र गैरन्यायिक : योगेश भट्टराई
भट्टराईले सुरक्षा चुनौती रहेको भए सुरक्षा दिनु राज्यको दायित्व भएको तर मध्यरातमा गरिएको गिरफ्तारीलाई कुनै पनि बहानाबाट उचित मान्न नसकिने बताएका छन्।...
मध्यरातमा पूर्वप्रधानन्यायाधीश राणालाई पक्राउ गरेपछि उब्जिएका ५ प्रश्न
पत्रकारहरूले सोधखोज गरे महाशाखा प्रमुख एसएसपी सन्तोष खड्काले जे कारणले राणालाई पक्राउ गरिएको भनेका छन्, त्यसले झनै प्रश्न र शंकाहरू जन्माएको छ।
चितवनमा बाढीमा फसेका १० जनाको उद्धार
चितवन । आइतबार बिहान करिब १०:३० बजे चितवन जिल्ला भरतपुर महानगरपालिका-१६ झनझने बाट १० जनाको सकुशल उद्धार गरिएको छ । गुम्बाचोकमा अविरल वर्षाका कारण...
वर्षा प्रभावितलाई सहयोग र समन्वयमा खट्न गगनको पार्टी पङ्तिमा आग्रह
११ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षाबाट प्रभावित नागरिकलाई सहयोग र समन्वय गर्न पार्टी पङ्तिलाई आग्रह गरेका छन् । विगत तीनदेखि...
सडक भासिएपछि मनकामना केबलकार बन्द (तस्बिरहरू)
सडक भासिएपछि अहिले मनकामना केबलकार सेवा बन्द रहेको छ।
नेसनल मेडिकल कलेज : आवासीय चिकित्सक र प्रशासनबिचको विवाद के हो ?
काठमाडौँ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा अध्ययनरत आवासीय चिकित्सक र कलेज प्रशासनबिचको विवाद गम्भीर मोडमा पुगेको छ । राष्ट्रिय चिकित्सा शिक्षा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।