क्रुज पुलमा अड्कियो, प्रशासन क्रेन खोज्दै बस्यो
चितवन । नारायणी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ तत्काल सुरक्षित रूपमा हटाउन नसकिएपछि विपद् व्यवस्थापन र प्रशासनिक पूर्वतयारीमाथि...
खाद्य आयातको स्वीकृति मिलाइदिने भन्दै २८ लाख घुस, अधिकृतसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित...
प्रदेश सरकारको पहिलो प्राथमिकता बाढीपछिको पुनर्स्थापना र पुनर्निर्माण : मुख्यमन्त्री थापामगर
बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपीडितको पुनर्स्थापना र प्रभावित क्षेत्रमा पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन् ।
नेपालमा जनावरको टोकाइ भयावह : छैन पर्याप्त खोप
काठमाडौँ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशका स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई दुई लाख ६४ हजार भाइल रेबिजविरुद्धको खोप...
नेकपाको महाधिवेशन स्थानीय तहको चुनावपछि गर्नेबारे छलफल
१२ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी स्थानीय तहको निर्वाचनपछि गर्नेबारे नेताहरूबीच छलफल भएको छ । तर, टुंगो भने लागिनसकेको नेताहरूले बताएका...
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा राेकिए ट्रक, तस्बिरहरू
काठमाडाैँ। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रक राेकिएका छन्। भारी वर्षाको चेतावनीपछि सरकारले राजमार्गमा आवतजावत गर्न रोक लगाउँदा, राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म पछिल्लो...
शुभम रञ्जनेले विराटनगर किंग्सबाटै एनपीएल खेल्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रञ्जनेलाई पुनः अनुबन्ध गरेको छ । रञ्जनेले एनपीएलको...
मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला र मासु जाँच ऐन अनिवार्य लागू गर्दैछौं : मन्त्री चौधरी
१२ असोज, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मंसिर १ गतेदेखि काठमाडौमा पशु बधशाला तथा मासु जाँच ऐनलाई प्रभावकारी रुपमा कार्यन्वनयमा ल्याउने...
एसियन गेम्स : ५ हजार मिटर दौडमा नेपालका सन्तोषी र पूर्णलक्ष्मी पुछारमा
१२ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला ५ हजार मिटर दौडमा नेपालका सन्तोषी श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपानेले निराशाजनक प्रदर्शन गरेका छन् । जापानको...
हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता
गोरखा । मनाङको नार्पाभूमिस्थित हिमलुङ हिमपहिरोमा परेर गोरखाका दुई जना बेपत्ता भएका छन् । हिमलुङ आधार शिविरमा क्याम्प निर्माण गर्ने क्रममा हिमपहिरो आएपछि जिल्लाको...
हिँउदमा २ हजार ३७२ मेगावाट विद्युत् उत्पादन हुने अनुमान, एक हजार १५४ मेगावाट किन्ने
प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ।...
शुभम रन्जानेले विराटनगर किङ्सबाटै खेल्ने
१२ असोज, काठमाडौं । अमेरिकाका अलराउन्डर शुभम रन्जानेले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि विराटनगर किङ्सबाटै खेल्ने भएका छन् । विराटनगरले सोमबार...
विपद् न्युनीकरणका लागि छिमेकी राष्ट्रसँग पनि समन्वय आवश्यक छ : सांसद लामा
१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले विपद्का जोखिम न्युनीकरणका लागि छिमेकी राष्ट्रसँग पनि समन्वय गर्न आवश्यक रहेको बताएकी छिन् ।...
दुर्गा प्रसाईंलाई थुनामा राख्न अनुमति
काठमाडाैँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएकाे छ।
सार्वजनिक वित्त व्यवस्थापनमा मधेश प्रदेश कमजोर
प्रदेश सरकार, एसियाली विकास बैंक (एडिबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो।
दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता
सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय...
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन्।...
निरन्तर हत्याको सिकार भएको एक राजनीतिक वंश (भिडियो रिपोर्ट)
काठमाडौँ । विश्वमा यस्तो वंश छ, जसले आफ्नो मुलुकलाई योगदान दिँदा ती परिवारका अभिभावकहरु लगातार मारिँदै आए । अपराधीले सिकार बनाउँदै लगे । करिब...
विद्यालयमा ‘शिक्षामा सीप कार्यक्रम’
गाउँपालिकाले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाईलक्षित गर्दै सोकार्यक्रम कार्यान्वयन थालेको कार्यवाहक अध्यक्ष पुष्पलाल राईले बताए ।...
के हो इंग्लिस फुटबलमा हलचल ल्याउने म्यान्चेस्टर सिटीमाथिको वित्तीय आरोप ?
सन् २००९–१० देखि २०१७–१८ सम्मका नौ सिजनसम्म फैलिएको वित्तीय गडबडीका कारण सम्भावित कारबाहीमा अंक कटौती, भारी जरिवानादेखि प्रिमियर लिगबाट निष्कासनसम्मका विकल्प छन् ।
प्रधानसेनापति ट्रफी सुरु
१२ असोज, काठमाडौं । नेपाली सेनामा ‘प्रधानसेनापति ट्रफी’ सुरु भएको छ । सोमबार प्रधानसेनापति अशोकराज सिग्देलले लखनखेलस्थित खेल मैदानमा प्रधानसेनापति ट्रफी २०८३ को शुभारम्भ...
६२० मेगावाट बिजुली तत्काल प्रणालीमा जोड्न नसकिने, हिउँदमा लोडसेडिङको जोखिम कति?
सुख्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमत एक हजार २१८ मेगावाट रहेको उनले बताए।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।