THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
SF
सेतोपाटी

प्रधानमन्त्रीले लिने एक्सनमा पार्टीको समर्थन रहन्छ, सहयोग रहन्छ– रास्वपा प्रवक्ता खरेल

‘प्रधानमन्त्रीले चाल्ने कदममा पार्टीको तर्फबाट समर्थन रहन्छ, सहयोग रहन्छ। प्रधानमन्त्रीले जे-जस्तो एक्सन लिनुपर्ने आवश्यकता महसुस गर्नुहुन्छ, त्यसमा पार्टीले प्रधानमन्त्री र समग्र सरकारलाई सहयोग गर्छ,’...

विमानस्थलमा २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको हो।...

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक...

अस्ताउँदो सूर्यलाई अर्घ दिन सलहेश पोखरीमा छठको तयारी

सिराहा । महापर्व छठको आज तेस्रो दिन। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने भएकाले सिराहाका विभिन्न पोखरी, तलाउ तथा नदी किनारमा बिहानैदेखि चहलपहल बढेको...

सभापति लामिछानेले गरे मधेसका मठमन्दिरमा पूजा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गरेका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

हिमालयन डिस्टिलरीको आम्दानीसँगै बढ्यो नाफा

२९ कात्तिक, काठमाडौं । हिमालयन डिस्टिलरीको आम्दानीसँगै नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको...

तेस्रो पक्षले किनेको सम्पत्तिबारे गिरिबन्धु टिस्टेटमा यस्तो छ सर्वोच्चको नजिर !

विराटनगर । राज्यका आधिकारिक निकायमा राजस्व तिरेर, मालपोत कार्यालयबाट विधिवत् लिखत पारित गराएर तथा स्थानीय तहबाट नक्सा पास गरी करोडौँ लगानीमा घर र अस्पताल...

रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ।...

प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त

वासिङ्टन डीसी । अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म जारी...

फायरिङले पनि रोक्न सकेन टाइगरको रफ्तार, जाह्नवीसँग सकाए ‘लग जा गले’को सुटिङ

बलिउड अभिनेता टाइगर श्रफ केही समयअघि भएको फायरिङ घटनापछि पुनः काममा फर्किएका छन् । उनी अभिनीत आगामी फिल्म ‘लग जा गले’को पुणे सेड्युलको छायांकन...

छठ पुजाको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

सन्तान प्राप्ति र श्रीमानको लामो आयुको लागि सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउँदैनौं : आङ्वो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्वोले वामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउने कार्यमा आफूहरू नरहेको बताएका छन्।...

एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

इनम सापकोटासँग कारोबार देखिएपछि कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ

‘इनम सापकोटासँग आर्थिक लेनदेन भएको देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ एसपी थापाले सेतोपाटीसँग भने।

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो ।

विमानस्थलबाट करिब २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड मूल्य बराबरको लागुऔषध सेतो हेरोइन बरामद गरेको छ । थाइल्यान्डबाट काठमाडौँ ल्याएको सेतो हेरोइन बरामद...

SF

रास्वपा सभापति लामिछानेलाई २५ किलोको मालाले स्वागत

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने महोत्तरी पुगेका छन्।

SF

चितवनविरूद्ध पहिले ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत आज कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।

चितवनविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आइतबारको पहिलो खेलमा कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राईनोजसँगको...

SF

सभामुख अर्याललाई नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलनमा एनआरएनएको निम्तो

महिलासँगको यस्तो भिडियो भाइरल भएपछि बाँदरलाई नियन्त्रणमा लिइयो

केही दिनअघि बिहान पैदल हिँड्न निस्केकी महिलालाई आवासीय परिसरमा पसेको बाँदरले अचानक टोकेको थियो। बाँदरले उनको शरीरका विभिन्न भागमा पटकपटक टोकेको बताइएको छ।...

आन्टी एन्सले नेपालमा पहिलो आउटलेट खोल्दै

२९ कात्तिक, काठमाडौं ।अमेरिकी प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ। ब्रान्डले आगामी नोभेम्बर २१ ९मंसिर ६० मा काठमाडौंको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।