दुई अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता स्वतः निलम्बनमा पर्ने
काठमाडौँ । नेपाली कांग्रेसले विधान संशोधन गरेर दुई अवस्थामा पार्टीका नेता कार्यकर्ता स्वतः निलम्बनमा पर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगमा बुझाएको १५औँ महाधिवेशनबाट...
न्यायपालिकाको पुनर्संरचनालाई सरकारको सुशासनसँग जोडेर हेरिनुपर्छ
लोकतन्त्र केवल आवधिक निर्वाचन, सरकार गठन र राजनीतिक दलहरूको प्रतिस्पर्धाबाट मात्र संस्थागत हुँदैन । लोकतन्त्रको वास्तविक आधार स्वतन्त्र न्यायपालिका, विधिको शासन, मानव अधिकारको संरक्षण...
अस्पताल बनाउन १६७ रोपनी जग्गा दान, निर्माण नभएपछि जग्गादाता अनसनमा
‘हामीले अस्पताल बनाउने आश्वासन पाएर आफ्नो जग्गा सरकारलाई दिएका हौँ। जग्गा सरकारको नाममा गइसकेको छ, डिपिआर पनि बनेको छ। तर अहिलेसम्म एउटा भवन समेत...
अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी, एक लाख बढीको क्षति
घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको १८ कट्ठा जग्गामा स्थानीय महबुब आलमले धानको कुन्यूमा गएराति आगजनी गरेका थिए।...
देउवा समूहको लुम्बिनी प्रदेश अधिवेशनमा पूर्वसभापति प्रमुख अतिथि
दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले ७ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।
मंसिर १ देखि ५ गतेसम्म लगातार भेला र बैठकमा जुट्यो एमाले
काठमाडौँ । मङ्सिर १ गतेदेखि ५ गतेसम्म नेकपा एमाले लगातार बैठक र भेलामा जुट्ने भएको छ । मङ्सिर १ गते स्थायी कमिटी बैठक बोलाएको...
बेनामे उजुरीले खोल्यो दूध किसानमाथिको लुट, कर्मचारीको खातामा किसानको १२ करोड
दुग्ध विकास संस्थानका कर्मचारीहरूले किसानको दूधमा फ्याट र एसएनएफको मात्रा कम देखाएर रकम ठगी गर्ने गरेको खुलेको छ। सीआईबीको पाँच महिना लामो अनुसन्धानपछि डमी...
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल उद्घाटन हुने
काठमाडौँ । नेपाल रेल्वे कम्पनीले जनकपुर–अयोध्या रेल सेवा सञ्चालनका लागि आवश्यक मोडालिटी र प्राविधिक तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । सेवा सञ्चालनको ढाँचा, समयतालिका...
कांग्रेस विधान अनुसार पुगेको देखिएन उपसभापतिमा निर्वाचित चौधरीको योग्यता
काठमाडौँ । नेपाली कांग्रेसको समावेशी उपसभापतिमा निर्वाचित उद्योगपति विनोद चौधरीको योग्यता उपसभापतिका लागि नपुगेको देखिएको छ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ‘दलको विधान...
एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा कात्तिक महिनामा मात्रै ६४ हजार १०६ जना तीर्थयात्रीले दर्शन गरेका छन्।...
बुधबार सुरु हुने एमालेको राष्ट्रिय भेलाको तयारी पूरा, ३ हजार ४१४ जना सहभागी हुने
नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ।...
नवनियुक्त राजदूत पाण्डे भोलि भारत जाँदै
काठमाडौँ । सोमबार भारतका लागि राजदूतमा नियुक्त भएका डा. निश्चलनाथ पाण्डे भोलि नै नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को...
६३५ ग्राम सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ
६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
डा. राजन भट्टराईलाई प्रश्न : एमालेले विद्यालाई चुनावी कमान्डर बनाउँछ ?
काठमाडौँ । नेकपा एमालेले मंसिर २ र ३ गते देशभरका नेता कार्यकर्ता बटुलेर काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै आयोजना गरेको...
मोरङलाई हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय क्रिकेटको फाइनलमा
३० कात्तिक, काठमाडौं । मोरङलाई ७ विकेटले हराउँदै सुनसरी कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सोमबार विराटनगरस्थित मेर्लीबन क्रिकेट ग्राउन्डमा...
विश्व पारा तेक्वान्दो खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान
३० कात्तिक, काठमाडौं । ११औं विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको मुजु प्रस्थान गरेको छ।...
हसिनाको गृहनगरमा १० प्लाटुन सुरक्षा बल परिचालन
३० कात्तिक, ढाका (रासस/एएनआई)। बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको...
काल बन्दै तौलिहवा– बहादुरगन्ज सडकखण्ड
दुर्घटना बढेपछि ५ दशक बढीको लामो प्रतीक्षापछि पक्की बनेको कपिलवस्तुको तौलिहवा– बहादुरगन्ज सडकखण्ड काल बन्दै गएको छ।...
जय नेपाल पार्टीले संविधान संशोधनका आठबुँदे संकल्प अभियानका रूपमा अघि बढाउने
जय नेपाल पार्टीले संविधान संशोधनका आठबुँदे संकल्प अभियानका रूपमा अघि बढाउने
काव्यनगरी हेमजामा दुईदिने साहित्य महोत्सव, मुकुन्दशरणलाई अभिनन्दन ग्रन्थ अर्पण गरिने
काव्यनगरी हेमजामा मंसिर पहिलो साता दोस्रो ‘हेमजा साहित्य महोत्सव’ हुने भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरा–२५ हेमजामा आगामी मंसिर ५ र...
सरकारी अस्पतालमा व्यक्तिगत क्युआरको प्रयोग
काठमाडौँ । चितवनकाे माडीस्थित सरकारी बघौडा अस्पतालको आर्थिक कारोबारमा संस्थागत खाताको सट्टा व्यक्तिगत बैङ्क खाता तथा क्युआर कोड प्रयोग भएको पाइएपछि अस्पतालको आर्थिक पारदर्शिता...
कात्तिक महिनामा ६४ हजार बढीले गरे पाथीभराको दर्शन
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा कात्तिक महिनामा ६४ हजार बढीले मन्दिरको दर्शन गरका छन् ।
२४ घण्टामा ६ सवारी दुर्घटना: ११ जनाको मृ’त्यु, ५ घाइते
देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।