THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 17 November 2026
रातोपाटी

पशुपति गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर

काठमाडौँ। सर्वोच्च अदालतले मारवाडी सेवा समितिले भगवान पशुपतिनाथको जग्गा कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशालालाई खाली गराउने मार्ग प्रशस्त गरिदिएको छ...

SF

एमालेले एक दिन अगाडि सार्‍यो केन्द्रीय कमिटीको बैठक

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ।

खेल हेर्न त्रिवि क्रिकेट मैदानमा समर्थक, तस्बिरहरू

काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिचको खेल हेर्न समर्थकहरु त्रिवि क्रिकेट मैदान पुगेका छन्। अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिमले...

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको हो ।

१०५ रनमै रोकियो सुदूरपश्चिम, फाइनल पुग्न लुम्बिनीलाई सहज लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु जितका लागि १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।...

बागमतीका मुख्यमन्त्री भन्छन्- करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ

उनले उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरी करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

होन्डाको दसैं योजनाबाट ३ साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

१ मंसिर, काठमाडौं । होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंको अवसरमा सञ्चालन गरेको ‘यो दसैं, आशाको सुरुवात’ योजनाअन्तर्गत पहिलो तीन साताका...

SF

लुम्बिनीलाई फाइनल पुग्न १०६ रनको लक्ष्य, सुदूरपश्चिमका दीपेन्द्रको एक्लो संघर्ष

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

पहिलो क्वालिफायर : दीपेन्द्रको अर्धशतकमा सुदूरले लुम्बिनीलाई दियो १०६ रनको लक्ष्य

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस...

कर्णाली करिडोरको ४१ किलोमिटर सडक स्तरोन्नति हुने, ३ अर्बको बहुवर्षीय ठेक्का सम्झौता

कर्णाली करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको स्तरोन्नति हुने भएको छ।

अर्धशतक बनाएसँगै आउट भए दीपेन्द्रसिंह ऐरी

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएर आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो संस्करणको पहिलो...

बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव

काभ्रेपलाञ्चोक। बिपी राजमार्ग चौडा पारिने भएको छ। सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो। सडक चौडा पार्दा १०...

लुम्बिनीविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तेस्रो संस्करणको पहिलो क्वालिफयारमा...

जलवायु क्षति वित्तपोषण सहज र अनुदानमा आधारित हुनुपर्ने नेपालको जोड

बाढीपछिको पुनरुत्थान तथा पुनर्निर्माणका लागि करिब ४ अर्ब ८० करोड अमेरिकी डलर आवश्यक पर्ने मन्त्री चौधरीले बताइन् ।

घोप्टेभिरमा ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुंगा खसेको थियो ।

लुम्बिनीविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

उनले ४५ बल खेल्दै ३ चौका र १ छक्कन मद्दतमा ५० रन पूरा गरेका हुन् ।

भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

१ मंसिर, काठमाडौं । भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ तथा विवेकानन्द फाउन्डेसनका निर्देशक जनरल अनिल चौहानले नेपाल–भारत सम्बन्ध समानता, आपसी सम्मान र नेपालको...

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालन सम्झौता

१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै नेपालमा उक्त...

यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा युवराज बिष्ट

व्यवस्थापनमा स्नातकोत्तर (एमबिए) गरेका उनले एयरलाइन्सको विभिन्न व्यावसायिक तथा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन् ।...

बिचौलिया र न्यायाधीश कनेक्सन प्रकरण : बारको छानबिन समिति भत्किएपछि महाअभियोग अन्योलमा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग विचौलिया (फिक्सर) इनम सापकोटासँग सम्बन्ध जोडिएको विवादको विषय अन्योल बनेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र...

कात्तिक महिनामा पाथीभराबाट उठ्यो ५० लाख भेटी

ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट कात्तिक महिनामा झन्डै ५० लाख रुपैयाँ भेटी संकलन भएको छ।

कर्णाली करिडोरको खुलालु–सलिसल्ला खण्डको स्तरोन्नति र निर्माणका लागि ३ अर्ब बढीको ठेक्का सम्झौता

सुर्खेत। कर्णाली करिडोर अन्तर्गत खुलालु–सलिसल्ला खण्डको स्तरोन्नति हुने भएको छ । त्यसका लागि ३ अर्ब बढीको ठेक्का सम्झौता भएको छ। केन्द्रीय भौतिकमन्त्री सुनिल लम्सालले...

पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ।...

सुदूरको ब्याटिङ लाइन धरापमा, गुमायो पाँचौँ विकेट

काठमाडौँ। सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भइरहेको क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरले चौथो विकेटका...

होण्डाको दशैं योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा

यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।