THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 29 August 2026
← सबै समाचारमा फर्कनुहोस्

हिल्सामा अस्थायी क्वारेन्टिन स्थापना हुँदै

१३ भदौ, सुर्खेत । नेपाल-चीन सीमा क्षेत्र हिल्सा नाकामा नेपालतर्फबाट अस्थायी क्वारेन्टिन स्थापना हुने भएको छ । लामो समयदेखि हुम्लावासीले हिल्सा नाकामा क्वारेन्टिन स्थापना गर्न माग गर्दै आए पनि जनशक्ति अभाव र नाका नियमित सञ्चालन हुन नसक्ने अवस्थाका कारण स्थायी रूपमा स्थापना हुन सकेको थिएन। अहिले भने तत्कालका लागि अस्थायी रूपमा क्वारेन्टिन सञ्चालन गर्ने तयारी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →