पानी मात्रै पिएर २० किलो तौल घटाउन खोजेपछि मस्तिष्क रोग
बेइजिङ । मध्य चीनकी एक महिलाले करिब दुई सातासम्म पानी मात्रै पिएर २० किलो तौल घटाउने प्रयास गर्दा गम्भीर मस्तिष्क रोगको सामना गर्नुपरेको छ । चिकित्सकका अनुसार उनको स्वास्थ्य समस्या पूर्ण रूपमा निको नहुन पनि सक्छ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →