THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
रातोपाटी

राष्ट्रिय विपत्तिमा दलहरू एकठाउँ, कसरी गर्छन् सहयोग ?

काठमाडौँ । जेनजी आन्दोलनपछिको विध्वंसबाट ठुलो क्षति भएको एक वर्ष पूरा नहुँदै देशले फेरि अर्को विनाशकारी विपत्ति आइलागेको छ । गत वर्ष भदौ २३...

नेपाल–भारत सीमा विवादबारे परराष्ट्रमन्त्री : बाहिर चर्चा गरिएजति ठुलो समस्या छैन

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँगको सीमा विवादलाई सामान्यीकरण गर्दै छिमेकी देशहरूबिच मात्र यस्तो समस्या हुने बताएका छन्। बिहीबार एनडिटिभी वर्ल्डको भारत–नेपाल संवादमा बोल्दै मन्त्री...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढी पीडितको राहत तथा उद्धारका लागि लहान नगरपालिकाको ११ लाख सहयोग

११ भदौ, सिरहा । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिरहाको लहान नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको...

मितेरीपुलदेखि मलेखुसम्मका ३५ पुल बगायो, रसुवा सडक सम्पर्कबाट विच्छेद

पूर्वाधार विकास मन्त्रालयका अनुसार भोटेकोशी बाढीले कुल ४१ पुलमा क्षति पुगेको छ । रसुवा बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्णरूपमा क्षतिग्रस्त भएको छ...

बाढी पीडितलाई भेटेर फर्किए प्रधानमन्त्री: जीवनरक्षा पहिलो प्राथमिकता

नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु रहेको बताएका छन्।...

पाल्पाका ११ जना बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन

११ भदौ, पाल्पा । बुधबार आएको बाढीपछि पाल्पाका ११ जना नागरिक सम्पर्कविहीन भएका छन् । रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा रसुवा, नुवाकोट, धादिङ...

विनाशकारी बाढी : १३६ घाइतेको उपचार, ४ स्वास्थ्य संस्था पूर्ण रूपमा क्षतिग्रस्त

काठमाडौँ । ​रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका १३६ जना घाइतेमध्ये हालसम्म ४८ जना उपचारपछि घर फर्किएका छन्। स्वास्थ्य...

१ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ गएपछि...

काठमाडौँ । बाढी पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री कार्यालयको उद्धार कोषमा १ लाख सहयोग गर्न खोज्दा १० लाख रुपैयाँ ट्रान्सफर भएको छ । कोटेश्वरको सुयोग्य बचत...

LIVE UPDATES : विनाशकारी बाढीमा मृत्यु हुनेहरुको संख्या ४०० नजिक

काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...

भारतीय सहायताप्रति आभार व्यक्त गर्दै रविले भने, ‘सङ्कटको यो घडीमा ऐक्यबद्धता महसुस भएको छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनडीटीभीको भारत-नेपाल संवाद कार्यक्रममा बोल्दै नेपालमा आएको बाढी र पहिरोको विनाशकारी स्थितिबारे जानकारी दिएका छन्। उनले...

सहकारी ठगी : इच्छाराज तामाङसहित १७  जना दोषी ठहर

११ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंले सहकारी ठगीको आरोप लागेका एमाले पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश कृतबहादुर...

कहिल्यै पूरा नहुने भो गाइजात्रामा आउने श्यामसुन्दरको वाचा

नियतिले यस्तो कठोर खेल खेल्यो कि गाइजात्रा हेर्न आउने वाचा गरेका सत्यसुन्दर आफैं आफ्नो मृत्युको गाई लिएर सदाका लागि घर फर्किनुपर्ने भयो ।...

हाम्रो पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौँ फर्किएको जानकारी दिएका छन् । उनले प्रभावित नागरिक, स्थानीय...

भिसा अस्वीकृत हुँदा बच्यो ज्यान, जोगिइन् ६१ वर्षीया तपति

काठमाडौँ। चीनको भिसा अस्वीकृत भएपछि पश्चिम बङ्गालकी एक महिला नेपालमा गएको विनाशकारी बाढीबाट जोगिन सफल भएकी छन्। कैलाश मानसरोवर यात्राको टोलीसँग जान नपाएकी ६१...

सुखद् पर्खाइमा आफन्त

पोखरा लेकसाइडका अभिषेक आचार्य पेशाले इन्जिनियिर हुन । उनी रसुवास्थित लाङटाङखोला हाइड्रोपावर प्रोजेक्टमा कार्यरत थिए ।...

बाढीले परिवार छुटायो, आफन्त अस्पतालमा खोज्दैछन्

उपचार कक्षभित्र चिकित्सकहरू जीवन बचाउन दौडिरहेका छन् । अस्पतालबाहिर आफन्तहरू जीवनको खबर पर्खिरहेका छन् ।

SF

सेनाले गर्‍यो १०१ विदेशी सहित ६९६ जनाको हवाई उद्धार

रोजगारी र आकर्षक सुविधाको प्रलोभन देखाएर ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका–३१ स्थित ठुलो खरिबोटमा ४३ वर्षीया सङ्गीता आचार्यले सञ्चालन गरेको ‘विजडम हब इन्टरनेसनल प्रालि’ मार्फत ठगी भएको फेला परेको छ। सुनसरीको धरान...

रसुवा बाढी : लुम्बिनीका ९७ जना सम्पर्कविहीन(सूचीसहित)

११ भदौ, बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन छन् । भोटेकोशीमा बाढी आएपछि सुरुमा सम्पर्कबाहिर रहेका...

ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ?

भूगर्भविद् एवं जलस्रोत विशेषज्ञहरूका अनुसार, बुधबारको तुलनामा अहिले बनेको तालबाट त्यतिविघ्न बाढीको सम्भावना छैन, तरपनि उनीहरू भोटेकोशी र त्रिशुली किनारामा रहेका उद्दारकर्मीहरूलाई सजग र...

नुवाकोट-रसुवामा वैकल्पिक विद्युत पुर्‍याउन ५०० थान सोलार पावर बैंक हस्तान्तरण

विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा प्रयोग गर्न सकिने उक्त पावर बैंकबाट मोबाइल फोन चार्ज गर्नुका साथै करिब चार–पाँच वटा बत्ती बाल्न सकिने छ ।

२८८ भारतीय सम्पर्कविहीन, २१ जनाको उद्धार : भारतीय विदेश मन्त्रालय

काठमाडौँ । नेपालमा गएको विनाशकारी बाढी र पहिरोपछि २८८ भारतीय नागरिक सम्पर्कविहीन बनेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। कैलाश मानसरोवर यात्रामा गएका करिब २००...

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले दैनिक खाजा खर्च र प्रोत्साहन भत्ताबापत पाउने रकम बढाइने भएको छ।...

सरकारले राहत कोषबाट तत्काल ३५ अर्ब रुपैयाँ परिचालन गर्न सक्ने

काठमाडौँ । सरकारले विपद् प्रभावित क्षेत्रमा ३५ अर्ब रुपैयाँ खर्च गर्न सक्ने गरी रकम जम्मा भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।