THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
नागरिक न्युज

राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।...

राष्ट्रिय खेलकुदमा खेलाडीलाई पहिलो प्राथमिकता, संघको विवादले छनोट प्रभावित हुन नदिने

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतियोगिताका लागि अधिकतम...

४ महिनामा साढे १९ अर्ब बराबर एफडीआई प्रतिबद्धता

कात्तिकका मात्र ८५ उद्योग दर्ता भए । जसमार्फत ३ अर्ब ४२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ ।

सामसङ र एनसेलबीच सहकार्य, फोन अपग्रेडमा १० हजारसम्म एक्स्चेन्ज बोनस

३ मंसिर, काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा पुराना मोबाइल प्रयोगकर्तालाई नयाँ प्रविधिमा आबद्ध गराउने उद्देश्यले सामसङ...

ट्रम्प, सी र पुटिनबिच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु

शेन्जेन । चीनको शेन्जेनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर...

एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। लाइभ फिड अनुसार, ८० वर्षीय ट्रम्प सोही समयमा झकाएको देखिए ।

काठमाडौंबाट धनुषाका एक किशोर बेपत्ता

सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत यादव बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजीका लागि अपिल गरेका छन् ।

ट्रम्पले जेनसन हुआङको खुलेर तारिफ गरे

एजेन्सी । फक्स न्युजसँगको एक अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका लागि जासुसी गरेको विवादमा मुछिएका एनभिडियाका पूर्व सीईओ जेनसन हुआङको समर्थन गरेका छन्...

नेपालबाट भारततर्फ कुल १ हजार १९८ मेगावाट विद्युत् निर्यातका लागि अनुमति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअन्तर्गत निर्यातका लागि स्वीकृति प्राप्त जलविद्युत् आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)...

SF

पृथ्वी राजमार्गको घोप्टे भिरमा आज पनि खस्यो सुक्खा पहिरो

पृथ्वी राजमार्गको मुग्लिन-कुरिनटार सडकखण्डस्थित घोप्टे भिरमा सुक्खा पहिरो खस्ने क्रम रोकिएको छैन।

ट्रम्प–सी–पुटिनबिच त्रिपक्षीय वार्ता सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको छ।...

एसियाली क्लियरिङ युनियन अध्यक्षमा नेपाल राष्ट्र बैंक

एसीयू सञ्चालक समितिको ५४औं बैठकले राष्ट्र बैंकलाई आगामी एक वर्षका लागि अध्यक्षता हस्तान्तरण गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ कलङ्की बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

SF

सात महिनापछि १५० रूपैयाँभन्दा तल झर्‍यो डलर

यसअघि गत वैशाख ९ गते (२२ अप्रिल) डलरको बिक्रीदर १४९.९१ थियो।

उदितिको हातमा ‘सेफ्टी कार्ड’, कसको पल्टिनेछ पासा ?

‘बिग बोस २०’को घरमा कप्तान बन्नु भनेको कुर्सीमा बस्नु मात्र होइन, कहिलेकाहीँ एक जनाको भाग्य नै बदल्ने अधिकार पनि पाउनु हो । यसपटक त्यस्तै...

देउवा समूहको तरुण दल काठमाडौं अध्यक्षमा कृपेश श्रेष्ठ मनोनीत

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले नेपाल तरुण दल काठमाडौंको जिल्ला अध्यक्षमा कृपेश श्रेष्ठलाई मनोनीत गरेको छ । केन्द्रीय अध्यक्ष दिल लामाले...

घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरो पन्छाएर कम्तीमा एकतर्फी भए पनि यातायात सञ्चालन गरिएको भएपनि...

डन्डा नदीमा फोहोर नफाल्न सिद्धार्थ नगरपालिकालाई सर्वोच्चको आदेश

रुपन्देहीको भैरहवास्थित डन्डा नदीमा फोहोर नफाल्न सर्वोच्च अदालतले सिद्धार्थ नगरपालिकाको नाममा फैसला सुनाएको छ।

वर्षमानको दाबी- रास्वपा फुट्यो र बालेनले रवि थुने वा रवि प्रधानमन्त्री बने आश्चर्य मान्नुपर्दैन

कुनै पनि बेला रास्वपा फुट्यो, प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पार्टी सभापति रवि लामिछानेलाई थुने वा रविले बालेनलाई टेकओभर गरेर प्रधानमन्त्री बने भने आश्चर्य...

काठमाडौंमा पहिलो चौमासिकमा पुरियो साढे २७ हजार वर्गमिटर बराबर खाल्डा

सुरक्षित र सहज यात्राका लागि सडक मर्मतको काम निरन्तर जारी रहने समेत कार्यालयको भनाइ छ ।

१० करोड लगानीमा बागलुङमा खुल्यो सुविधा सम्पन्न होटल ‘आँगन’

बागलुङ । बागलुङ नगरपालिका–२ मा करिब १० करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल ‘आँगन’ सञ्चालनमा आएको छ । उद्यमी दुर्गा कुँवरको लगानीमा निर्माण भएको...

वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ।...

एमालेमा पार्टीलाई जानकारी नदिई विदेश गए स्पष्टीकरण सोधिने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि नेताहरू विदेश भ्रमणमा जाँदा पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बताएका छन् । दुई दिने...

SF

स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै पटक गर्न सकिने पक्षमा नेकपा

निर्वाचन आयोगसँग भोलिको छलफलमा पनि पार्टीले यही लाइनबाट आफ्नो धारणा राख्ने उनले बताए।

SF

यार्सागुम्बाको संघर्षदेखि प्रेमकथासम्म, कस्ता छन् शुक्रबारका दुई फिल्म?

एकातर्फ थ्रिलर र पारिवारिक संघर्षको कथा बोकेको 'हिमालयन गोल्ड' छ भने अर्कोतर्फ प्रेम र सांस्कृतिक पहिचानलाई समेटेको 'जलाकी'।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।