THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
SF
सेतोपाटी

बिआरआईमा बालेनको सुझावले चीन असन्तुष्ट, नेपालसँगको सम्बन्धमा 'पर्ख र हेर' को नीति

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ कूटनीतिज्ञले नेपालसँगको सम्बन्धमा बढ्दो असन्तुष्टि खुलाएका छन्।

आइजीपी विवाद :  सर्वोच्च अदालतले भाषा संशोधन गरेर प्रहरी प्रधान कार्यालयलाई पठायो पत्र

काठमाडौँ । सर्वोच्च अदालतले भाषा संशोधन गरेर प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ । अदालतले प्रहरी प्रधान कार्यालय र आजीपी मनोजकुमार केसीको नाममा म्याद...

दसौँ राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थापनका लागि दुई हजार प्रहरी परिचालन गरिने

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद सञ्चालन हुन अब १२ दिन मात्रै बाँकी छ । त्यसका लागि तयारीका काम धमाधम भइरहेका छन् । यसैबिच शुक्रबार...

अनुशा शर्मा सुवेदीको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श

काठमाडौँ । कवियत्री अनुशा शर्मा सुवेदीको कविताकृति ‘पोइटिक डायस्पोरा’ माथि परिचर्चा गरिएको छ । ललितपुरको हात्तिवनमा आयोजित समारोहमा उक्त कृतिमाथि समीक्षा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि रहेका प्रा.डा.

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्न आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको चुनाव गर्न प्रस्ताव गरेको छ । शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा...

SF

निर्वाचन आयोगले मागेका अपुग कागजात दिइसक्यौं, आजभोलि अद्यावधिक टुंगिन्छ- सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले अपुग कागजात सबै पुर्‍याएकोले अब छिट्टै निर्वाचन आयोगले पार्टी अद्यावधिक गर्ने बताएका छन्।

दिलजीत दोसाँझको कन्सर्टलाई लिएर लगातार बमको धम्की

अहमदाबाद । भारतीय गायक दिलजीत दोसाँझको कन्सर्ट शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आयोजना हुँदैछ । यस कार्यक्रमलाई लिएर लगातार बम विस्फोटका धम्कीहरू आउन थालेपछि...

भारतीय कन्टेनरमा ‘फल्स बटम’ बनाएर ल्याउँदै गरेको ४४३ किलो गाँजा चितवनमा बरामद

चितवन । जिल्लाको राप्ती नगरपालिका–१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टबाट ४४३ किलो लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतीय कन्टेनर गाडीमा...

संविधान र कानुनले व्यवस्था गरेको समयमा निर्वाचन गरौँ : संयोजक दाहाल

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।...

तोकिएको समयभन्दा अगाडि नै घाँस सकाएका दुई बाख्रा अवकाशमा जाँदै

उनीहरूलाई हेर्न यात्रु, स्कुले बालबालिका र कार्यालयमा काम गर्ने मानिसहरू स्टेसनमा पुग्ने गरेका छन्।...

चलचित्र विधेयकमाथि प्रस्तावना देखि नै संशोधन प्रस्ताव

प्रतिनिधिसभामा विचाराधीन चलचित्र विधेयकमा २४ जना सांसदले १२२ वटा संशोधन प्रस्ताव गरेका छन् ।

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

काठमाडाैँ । जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ अन्योलमा परेको छ । करिब २०० देश सहभागी...

निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् । शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै...

अग्रगामी मोर्चाको सहयोगमा मधेश सरकार बनाउने कसरतमा उपेन्द्र यादव

यादवले मधेशमा एमालेबाहेकको सत्ता समीकरण चाहेका छन् । विगतमा एमालेबाट लुम्बिनी प्रदेशमा पाएको धोकाका कारण उनी नकारात्मक छन् ।

एकीकृत बस्ती विकास तथा नयाँ सहर विकास पीपीपी मोडेलमा बनाउने बाटो खुल्दै

सरकारले यस ऐनमार्फत पीपीपीमा ‘स्विस च्यालेन्ज’ मोडेल समेत समावेश गर्ने तयारी गरेको छ ।

प्रदेश र स्थानीय तह निर्वाचन एकैपटक गर्नेबारे उच्चस्तरीय संयन्त्रमा सहमति खोज्ने

काठमाडौँ । निर्वाचन आयोग र प्रमुख दलका शीर्ष नेताहरूबिच स्थानीय र प्रदेशको निर्वाचन एकैपटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्नेबारेमा उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत सहमति जुटाउने...

नेपालको समृद्धि आयातले होइन, स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धिले मात्र सम्भव छ : मन्त्री साह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले नेपालको समृद्धि आयात बढाएर नभई स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गरेर मात्र सम्भव हुने बताएका छन्...

‘हनुमान अंश’ को सफलतामा फिल्म उद्योग मौन, निर्देशकले के भने ?

विशाल चतुर्वेदीको फिल्म ‘हनुमान अंश’ ले विश्वभर ४५० करोड भारुभन्दा बढी कमाइ गरेको छ । अब यो फिल्म ओटीटीमा रिलिज हुने तयारीमा छ ।...

SF

प्रधानमन्त्रीलाई मानव अधिकार रक्षकहरूको १० बुँदे सुझाव

मानव अधिकार रक्षकहरूले प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

१० वर्षमा ५१ प्रतिशत प्रगति भएको फास्ट ट्र्याक अब तीन वर्षमा सम्पन्न होला ?

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरु भएको एक दशक पार भइसक्दा पनि अझै आधा काममात्रै सकिएको छ । यही...

४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चुनावको तयारीबारे शीर्ष नेताहरूसँगको छलफलमा उठ्यो निष्पक्षताको प्रश्न

विभिन्न राजनीतिक दलका नेताहरूले नै विगतमा कतिपय प्रश्न उठेको स्मरण गर्दै फेरि पनि निष्पक्ष चुनाव हुने वा नहुने विषयमा प्रश्न उठाएका हुन् ।

SF

स्थानीय र प्रदेश सभा चुनाव एकैपटक गर्ने हो कि होइन पहिले सरकार प्रष्ट हुनुपर्छ- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय र प्रदेश सभा चुनाव एकैपटक गर्ने कि संविधान व्यवस्थाअनुसार फरक-फरक समयमा भन्ने कुरा पहिले सरकार प्रष्ट हुनुपर्ने बताएका...

बिहे नगरी पिता बनेका तुषार, भन्छन्, ‘छोराको आगमनपछि बदलियो सबैथोक’

काठमाडौं । बलिउड अभिनेता तुषार कपुर आज आफ्नो ५०औँ जन्मदिन मनाउँदैछन् । अभिनेता जितेन्द्र र शोभा कपुरका छोरा तुषारलाई धेरैले ‘गोलमाल’ सिरिजका कलाकारका रूपमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।