भोटेकोशी बाढी पीडितका लागि यूम्सले गर्यो कोषमा ५ लाख सहयोग
शहरी वातावरण व्यवस्थापन समाज (यूम्स्)ले ५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल लिकर्सकाे एक करोड एक लाख सहयाेग
काठमाडौँ । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रा. लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मङ्गलवार एक करोड एक...
बाढीका कारण क्षतिग्रस्त ३५ वटा पुलको कसरी गरिँदै छ पुनर्निर्माण ?
काठमाडौँ । भदौ १० गते आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रमा ३५ वटा पुलमा क्षति पुगेपछि धादिङ, नुवाकोट र रसुवाको सडक...
राष्ट्रियसभा दलित आयोगको वार्षिक प्रतिवेदन पेस
राष्ट्रियसभा बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।
रसुवा बाढी: मृत्यु हुनेको संख्या १,००० पुग्यो
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने नागरिकको संख्या १ हजार पुगेको छ।
विनाशकारी बाढीले क्षति गरेका ३५ पुल : कुनको लम्बाइ कति ?
काठमाडौँ । बाढीले त्रिशूली र भोटेकोशी नदी करिडोरमा क्षति पुर्याएका ३५ वटा पुलहरूको लम्बाइ न्यूनतम १० मिटरदेखि अधिकतम २०० मिटरसम्म रहेका छन् । सडक...
रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ अझै सम्पर्कविहीन
१६ भदौ, सुर्खेत । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी कर्णाली प्रदेशका एक जनाको मृत्यु भएको छ । बाढीमा परी सम्पर्कविहीन...
भोटेकोशी बाढी : उद्धार, राहत र पुनर्निर्माणका लागि राष्ट्रिय सभाले गर्याे विशेष प्रस्ताव पारित
काठमाडौँ। राष्ट्रिय सभाले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै ‘विशेष प्रस्ताव’सर्वसम्मतिले पारित गरेको छ। मंगलबारको...
रसुवा बाढीको पीडा : ९८७ शव फेला, ५६ जनाको मात्रै पहिचान
बाढीले निम्त्याएको यो त्रासदीमा मृत्यु भएका व्यक्तिहरूको संख्या मात्र होइन, आफन्तले आफ्ना प्रियजनको शवसमेत पहिचान गर्न नसक्ने अवस्था अहिले थप पीडादायी बनेको छ।...
प्रधानमन्त्री राहत कोषमा इप्पानकाे १३ करोड सहयोग
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रधानमन्त्री राहत कोषमा १३ करोड १ रुपैयाँ सहयोग गरेको छ । मङ्गलबार इप्पानका अध्यक्ष मोहन डाँगी...
जलवायु न्यायका लागि हरित जलवायु कोषबाट नेपालले क्षतिपूर्ति पाउनुपर्छ : एमाले
१६ भदौ, काठमाडौं । नेकपा एमालेले जलवायु न्यायका लागि हरित जलवायु कोषबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएको छ । राष्ट्रिय सभामा विशेष समयमा पार्टीका तर्फबाट...
रसुवा बाढीपछि पहिचान हुन नसकेका ५८१ शव व्यवस्थापन
प्रहरीका अनुसार मंगलबार बिहानसम्म चितवनमा मात्रै विभिन्न मानव अंगसहित ३२१ वटा शव फेला परेको छ। तीमध्ये अधिकांश शव पहिचान गर्न सकिने अवस्थामा छैनन्।...
महाप्रलयजस्तो बाढी आउँदैछ भनेर हामीले स्पष्ट रूपमा बुझाउन सकेनौँ : डा उप्रेती
बाढी आयो भने समुदायले ‘बाढी त सधैँ आउँछ’ भन्ने हुनसक्छ। तसर्थ बाढी आयो भन्ने मात्रै होइन, ‘महाविपत्तिको बाढी आउँदैछ’ भनेर बुझ्नुपर्ने अवस्था हुनसक्छ भन्ने...
२ करोडमा बनेको फिल्मले बक्स अफिसमा कमायो ५० करोड
नयाँ दिल्ली । अगस्ट ७ मा प्रदर्शनमा आएको फिल्म ‘हनुमान अंश’ले बक्स अफिसमा सुरुवातदेखि नै दर्शकलाई चकित बनाइरहेको छ । प्रदर्शनको पहिलो साता निकै...
कीर्तिमानका चाङ र अविस्मरणीय क्षण सुम्पिँदै बिदा भएका मेसी
अब उनी सायदै अर्जेन्टिनाको जर्सीमा मैदानमा देखिनेछन्। तर, अर्जेन्टिनाका फुटबल फ्यान उनलाई घरेलु मैदानमा एक पटक बिदाइ खेल खुवाउन चाहन्छन्, ताकि पूरा देशले उनलाई...
विपद् व्यवस्थापनको एजेण्डा तय गर्न सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु
काठमाडौँ। नेकपा (एमाले) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। हालैको बाढी, पहिरो र प्राकृतिक विपद्ले देशभर पुर्याएको क्षति र त्यसपछि उत्पन्न...
रसुवा बाढी : वीर अस्पतालबाट १२ जना डिस्चार्ज, ५ जना उपचाररत (नाम सहित)
१६ भदौ, काठमाडौं । रसुवाको बाढीमा परी उद्धारपछि वीर अस्पताल पुगेका १९ जनामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । मंगलबार बिहानसम्म उपचारत १२...
पोखरामा पहिचान हुन नसकेका ७६ शव व्यवस्थापन, २१ जनाको सनाखत
भोटेकोसी-त्रिशूली बाढीपछि विभिन्न जिल्लामा फेला परेर कास्की ल्याइएका पहिचान हुन नसकेका ७६ शवको व्यवस्थापन गरिएको छ।
प्रहरीको काम–कारबाही रेकर्ड गर्न पाउनुपर्ने मागसहितको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौं । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरीको काम–कारबाही नागरिकले अडियो तथा भिडियोमार्फत रेकर्ड गर्न पाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा...
कप्तानीबिना हार्दिक पान्ड्या मुम्बईमै रहने सम्भावना, प्रशिक्षकमा महेलाको निरन्तरता
१६ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ अघि हार्दिक पाण्ड्याको ट्रेडबारे चर्चा भइरहे पनि उनी कप्तानीबिनै मुम्बई इन्डियन्समै रहने सम्भावना बलियो देखिएको...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।