रसुवा बाढी : वीर अस्पतालबाट १२ जना डिस्चार्ज, ५ जना उपचाररत (नाम सहित)
मुख्य बुँदाहरू
- १६ भदौ, काठमाडौं । रसुवाको बाढीमा परी उद्धारपछि वीर अस्पताल पुगेका १९ जनामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् । मंगलबार बिहानसम्म उपचारत १२ जना डिस्चार्ज भएको अस्पतालले जनाएको हो । वीर अस्पतालकी सहायक निर्देशक तथा प्रवक्ता डा.
- अनिता जिसीका अनुसार बाढीमा परी घाइते भएका ४० वर्षीया छिरिङ छुमो घले, ३ वर्षीया डोना तामाङ र...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →