कांग्रेस महाधिवेशन : भोलि बिहान १० बजेदेखि मतदान, मोबाइल निषेध
काठमाडाैँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि भोलि बिहान १० बजेदेखि मतदान हुने भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज सूचना जारी गर्दै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भइसकेकाले निर्धारित समयदेखि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →