THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
अनलाइनखबर

मंगोलियाका अपोजिटर हिटर इंख एर्डेन अन्नपूर्ण स्पाइकर किंग्समा

१४ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टिमका अपोजित हिटर इंख एर्डेन जारगालसोट...

कांग्रेस सभापति गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (सोमबार) बाढी प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा...

विपद् व्यवस्थापनमा सरकारलाई सघाउन कांग्रेस प्रतिबद्ध छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टीको नीति रहेको बताएका छन् । पार्टी कार्यालयमा...

SF

'ककाकिकी'ले स्थगित गर्‍यो फिल्मको प्रदर्शन तथा प्रचार

यही भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म अब उक्त मितिमा रिलिज नहुने भएको हो।

प्रेममा परेपछि विवाहअघि दाजुबहिनी त होइनन् भनेर जाँच गर्नुपर्‍यो

एक जोडी प्रेममा परेपछि विवाह गर्ने तयारीमा थिए। तर उनीहरूलाई एउटा यस्तो प्रश्नले सतायो, जसको उत्तर नपाई सँगै जीवन सुरु गर्न सक्ने अवस्था थिएन।...

विपद् व्यवस्थापनमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ :  भीष्मराज आङ्देम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद् व्यवस्थापन र राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई मुख्य जिम्मेवारी दिनुपर्ने...

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

१४ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भदौ १० गते भोटेकोशीमा...

जेनजी अभियन्ता मिराजको टोली राहत लिएर नुवाकोटमा

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानासहितको टोली बाढी प्रभावित नुवाकोटमा राहत सामग्री लिएर पुगेको छ । टोलीले नुवाकोट दरबारमा सञ्चालित बाढीपीडितको शिविरमा खाद्यान्न, मेडिकल...

जनकपुरमा विद्युत् आपूर्ति नियमित नहुँदा स्थानीय आक्रोशित,  बिजुलीमै आश्रित व्यापार–व्यवसाय गर्नेहरू झनै पीडित

जनकपुरधाम । जनकपुरधामको नगर तथा ग्रामीण क्षेत्रमा बारम्बार विद्युत् (बत्ती) जाने र आउने गर्ने समय लम्बिँदै गएपछि स्थानीय आक्रोशित बन्न थालेका छन् । एक...

भोटेकोशी बाढीले दिएको नयाँ चेतावनी

२६ अगस्ट २०२६ को बिहान त्रिशूली नदीमा मिसिएको सामान्य मनसुनी बाढी थिएन। यो हिमाली क्षेत्रबाट शुरु भएको ‘हिमनदीजन्य शृङ्खलाबद्ध विपद्’ भएको वैज्ञानिक प्रमाण बलियो...

बाढीपहिरो प्रभावितलाई सहयोग गर्न सिटी एक्सप्रेसको शुल्क मिनाहा

रसुवामा आएको बाढीपछि प्रभावित परिवारलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ।...

नवौँ ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम स्थगित

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा १७ डिसेम्बर २०२६ मा आयोजना तय भएको ‘नवौँ ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ स्थगित गरिएको छ । आयोजकहरू नेपाल फिल्म सोसाइटी,...

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५५ लाख ५५ हजार ५५५ जम्मा गर्ने...

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा इप्पान महासचिवद्वारा ११ लाख सहयोग

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का महासचिव टीएन आचार्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । उनले आफ्नो कम्पनी भिजन...

बाढी पीडितका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ करोड सहयोग

१४ भदौ, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढी पीडितका लागि ४ करोड १ लाख सहयोग प्रदान गरेको छ । हालै रसुवा जिल्लाको भोटेकोशी...

चितवनमा २६० शव फेला, १०० को जंगलमा व्यवस्थापन, ९ जनाको सनाखत

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म २६० वटा शव फेला परेका छन् भने सय वटा शवको देवघाटस्थित जंगलमा व्यवस्थापन गरिएको छ।...

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपदबाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी...

बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने

१४ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी ले बाढीबाट घाइतेको उपचारका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । भदौ १० गते आएको बाढीबाट...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारतको सक्रियता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारतले सक्रियताकाे साथ सहयोग गरिरहेको छ।...

जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा, को-को समेटिए ? (सूचीसहित)

काठमाडौँ । जय नेपाल पार्टीले डा. धवलशम्सेर राणाको सभापतित्वमा १३० सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । हालै गठन भएको उक्त पार्टीको कार्यसमितिमा १२८...

गुप्तचर गृहमन्त्री मातहत नै फर्काउन सांसदहरूको प्रस्ताव

१४ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई गृहमन्त्री मातहत नै फर्काउन संशोधन प्रस्ताव गरेका छन् । नेपाल विशेष सेवा ऐन,...

प्रधानमन्त्री कोषमा पद्‌मा ज्योति समूहको १ करोड सहयोग

१४ भदौ, काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनर्स्थापनाका लागि पद्‌मा ज्योति समूहले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।...

भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा पूजा र गुह्येश्वरी मन्दिरमा चण्डीपाठ गरिने भएको छ।...

टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई उपलब्ध गराइरहेको सुविधा निरन्तरता दिने

यो भन्दा पहिले भदौ १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।