THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026

तस्बिरमा हेर्नुहोस् साताका ७ तस्बिर

वितेको साता देशभर विभिन्न घटनाक्रम भए । विनाशकारी बाढी पनि गत साता नै गयो र व्यापक जनधनको क्षति हुन पुग्यो । साताभरका मुख्यमुख्य घटनाक्रमलाई...

घटेको घट्यै भयो टक्सिकको बक्स अफिस कलेक्सन, चौथो दिन २४.५० करोडमा समेटियो कमाई

नयाँ दिल्ली । कन्नड सुपरस्टार यशको फिल्म ‘टक्सिक’को कमाई निरन्तर घटिरहेको छ । पहिलो दिन फिल्मले भारतमा १०१ करोड १० लाख भारु कमाएको थियो...

राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत फर्काउन संशोधन प्रस्ताव

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालय मातहत ल्याउन संशोधन प्रस्ताव दर्ता गरेका छन् । ‘नेपाल विशेष सेवा ऐन, २०४८ को...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर...

कोलेजेन : शरीरको संरचना, छाला र हाडका लागि किन महत्त्वपूर्ण छ ?

कोलेजेन मानव शरीरमा प्राकृतिक रूपमा पाइने एक प्रमुख संरचनात्मक प्रोटिन हो । यसले छाला, हाड, जोर्नी, मांसपेशी, टेन्डन, लिगामेन्ट, रक्तनली तथा शरीरका विभिन्न तन्तुलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन्।...

नवलपरासी पूर्वमा भेटिए १६८ शव, अहिलेसम्म ९ जनाको मात्र सनाखत

काठमाडौँ । भोटेकोसीमा आएको भिषण बाढीमा परेका १६८ जनाको शव पूर्वी नवलपरासीमा फेला परेको छ । पूर्वी नवलपरासीमा फेला परेका मध्ये हालसम्म ९ जनाको...

टिमुरे, स्याफ्रुबेशी र मैलुङ इलाकाबाट ५४ जनाको उद्धार

१४ भदौ, काठमाडौं । नेपाली सेनाले टिमुरे, स्याफ्रुवेशी र मैलुङ इलाकाबाट हेलिकप्टरमार्फत ५४ जनाको उद्दार गरेको छ । सैनिक मुख्यालय जंगीअड्डाका अनुसार १३ भदौको...

मानसरोवर यात्राको क्रममा अस्ताएका मेरा अभिन्न मित्र  लगायत अन्य तिर्थयात्रुहरूलाई पत्र

प्रिय मित्र , तिमीलाई यो पत्र लेख्दै गर्दा हातमा कलम छ, तर मनमा शब्दहरू भारी भइरहेका छन्। मानसरोवरको पवित्र यात्रामा आफ्नी धर्मपत्नीसँगै निस्किएका तिमीहरू...

भोटेकोशी बाढीपीडितका लागि ए वान ग्लोबल कन्सल्टेन्ट्सद्वारा १ लाख ५१ हजार सहयोग

काठमाडौँ । विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले ए वान ग्लोबल कन्सल्टेन्ट्सले रु. १ लाख ५१ हजार सहयोग गरेको छ।...

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा निरन्तर

१४ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को व्यवस्था नभए सम्मका...

रसुवा बाढी : सेनाले हालसम्म गर्‍यो २६५० जनाको उद्धार

१४ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ...

मंगोलियाका अपोजिटर हिटर इंख एर्डेन अन्नपूर्ण स्पाइकर किंग्समा

१४ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणका लागि मंगोलिया राष्ट्रिय भलिबल टिमका अपोजित हिटर इंख एर्डेन जारगालसोट...

कांग्रेस सभापति गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि (सोमबार) बाढी प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा...

विपद् व्यवस्थापनमा सरकारलाई सघाउन कांग्रेस प्रतिबद्ध छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टीको नीति रहेको बताएका छन् । पार्टी कार्यालयमा...

SF

'ककाकिकी'ले स्थगित गर्‍यो फिल्मको प्रदर्शन तथा प्रचार

यही भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भनिएको फिल्म अब उक्त मितिमा रिलिज नहुने भएको हो।

प्रेममा परेपछि विवाहअघि दाजुबहिनी त होइनन् भनेर जाँच गर्नुपर्‍यो

एक जोडी प्रेममा परेपछि विवाह गर्ने तयारीमा थिए। तर उनीहरूलाई एउटा यस्तो प्रश्नले सतायो, जसको उत्तर नपाई सँगै जीवन सुरु गर्न सक्ने अवस्था थिएन।...

विपद् व्यवस्थापनमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ :  भीष्मराज आङ्देम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद् व्यवस्थापन र राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई मुख्य जिम्मेवारी दिनुपर्ने...

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

१४ भदौ, काठमाडौं । मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । भदौ १० गते भोटेकोशीमा...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।