घाम लागेपछि सुदूरपश्चिम र विराटनगर बिचको खेल हुने सम्भावना बढ्यो
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेल हुने सम्भावना बलियो बनेको छ । वर्षाका कारण प्रभावित खेलका लागि...
वीरकाजीको बिहे भयो !
जे होस् वीरकाजी– काजी (दयाहाङ राई) को विवाह भयो । चरिकोटको कालिञ्चोक चलचित्र मन्दिरमा ‘कबड्डी– ५ः आफ्टर द फाइनल म्याच’ हेरेर बाहिरिँदै गर्दा धेरै...
सर्वोच्चमा गोला तान्दा गम्भीर त्रुटि, न्यायाधीशबीच हल्लीखल्ली
गोला तान्दा समावेश नभएको दीपक भट्टको मुद्दा एकाएक पेशीमा प्रकाशित
‘हाम्रो जीवन नै माटो हो, भविष्यको चिन्ता छ’
कुम्हाल समुदायको पुस्तौंदेखिको माटाका भाँडा बनाउने पेसा रेडिमेट सामग्रीको बढ्दो प्रयोगका कारण संकटमा पर्दैगएको छ ।
कानुन समितिको बैठक बोलाइयो, विवादित न्यायाधीशबारे छलफल हुने
समिति सचिवालयका अनुसार आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्नेछ ।
दिल निशानी मगरलाई ज्यान मार्ने धम्की
काठमाडौँ । इनाम सापकोटा विवादका विषयमा नलेख्न र नबोल्न चेतावनी दिँदै सामाजिक सञ्जालमा सक्रिय लेखक तथा स्तम्भकार दिल निशानी मगरलाई भारतीय मोबाइल नम्बरबाट धम्कीपूर्ण...
मैदानको कभर हटाइयो, सुदूरपश्चिम र विराटनगरबिचको खेल हुने सम्भावना बलियो
सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबिचको खेलअघि मैदानको कभर हटाउने काम सुरु भएको छ। घाम लागेसँगै खेल सञ्चालन हुने सम्भावना बलियो बन्दै गएको हो।...
इनम सापकोटा प्रकरण दलाल पुँजीवाद र राज्यको यथास्थितिवादी चरित्रको प्रतिबिम्ब : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले इनम सापकोटा प्रकरण एउटा सामान्य घटना मात्र नभएर नेपालको राज्य र सामाजिक चरित्रको प्रतीकात्मक...
सुख्खा पहिरोको त्रासमा डोटीको भारिकोटबासी
‘पहिरो जाँदा पूरा घर हल्लिन्छन्, घरभित्र वृद्धवृद्धाहरू छन्, बालबालिका छन् । बिरामी मान्छे छन् । दिनदिनै पहिरो माथिमाथि सरिरहेको छ । जति माथि सर्दैछ,...
फ्रान्समा फेरि हुन लागेको प्रदर्शन हिंसात्मक बन्न नदिन ७० हजार प्रहरी परिचालन
हेलोविनकै दिन हुन लागेको प्रदर्शनमा दुई साताअघि भएको हिंसा र लुटपाट दोहोरिन सक्ने आशंका अधिकारीहरूले गरेका छन्।
नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप : सगरमाथा क्लबको वर्चस्व
बाँके । नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप नेपालगन्जमा सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शनिबार...
देउवा पक्षद्वारा काठमाडौँको बुढानिलकण्ठमा तेस्रो अधिवेशन आयोजना
काठमाडौँ । समानान्तर गतिविधिमा सक्रिय नेपाली कांग्रेसको देउवा पक्षले काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको तेस्रो अधिवेशन आयोजना गरेको छ। यो समूहले १५ औँ महाधिवेशनअन्तर्गत शनिबार उक्त...
कुलेखानी जलाशयको सतह बढेपछि भीमफेदी–कुलेखानी सडकमा सवारी आवागमन रोक
हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढेर बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–देउराली–कुलेखानी सडक खण्डमा १२ घण्टा सवारी आवागमन बन्द...
बोल्सोनारोको अमेरिका पलायनपछि ब्राजिल–अर्जेन्टिना कूटनीतिक तनाव चुलियो
ब्रासिलया । ब्राजिलले राष्ट्रपति निर्वाचनमा पराजित दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोको अर्जेन्टिनामार्फत अमेरिका पलायन भएको विषयमा स्पष्टीकरण लिन अर्जेन्टिनाका कूटनीतिक प्रतिनिधिलाई बोलाएको छ । यस...
केन्याको राजमार्गमा सवारी दुर्घटना हुँदा, छ जनाको मृ*त्यु
केन्याको पश्चिमी क्षेत्रमा पर्ने नाकुरू–एल्डोरेट राजमार्गमा शनिबार बिहान भएको सवारी दुर्घटनामा मिनीबसका चालकसहित छ जनाको मृ*त्यु भएको प्रहरीले जनाएको छ।...
प्रश्नसँग डराएको सरकार!
समाचारमा उठेका प्रश्नको जवाफ दिनुको सट्टा पत्रकारमाथि धरपकड भएको भन्दै आलोचना, विश्लेषक भन्छन्; ‘सरकार प्रश्नसँग डरायो’...
विश्वभन्दा २० वर्षअघि नै जनसंख्याको शिखरमा पुग्दै नेपाल
नेपालमा जनसंख्या घट्दै जाँदा काम गर्ने उमेरका मानिस पनि कम हुँदै जानेछन्। तर भविष्यको नेपाल आजको भन्दा बढी पढेलेखेको हुनेछ। नयाँ अध्ययनले सन् २३००...
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित
काठमाडौँ । धवलशमशेर जबरा नेतृत्वको जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कात्तिक १६ गते बस्ने गरी तय भएको सो पार्टीको...
बाइनान्स ह्याकमा उत्तर कोरियाका ‘प्रभावशाली’ ह्याकरमाथि किन शंका ?
काठमाडौँ । विश्वकै सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा भएको ६ अर्ब ३० करोड डलरको ह्याकिङमा उत्तर कोरियाको सरकारी समर्थन प्राप्त ह्याकर समूहको संलग्नता रहेको...
डडेलधुरामा देउवा समूहको जिल्ला अधिवेशन सुरु
अधिवेशनअघि देउवा समूहले डडेल्धुरा बसपार्कदेखि अधिवेशनस्थल निर्माण व्यपसायी संघको सभाहलसम्म बाजागाजासहित र्याली निकालेको थियो ।
कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित
कर्णालीका हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। माथिल्लो कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटका उच्च भागमा हिमपात भएको हो।...
भ्यान गगको ‘स्टारी नाइट’माथि वैज्ञानिक अनुसन्धान
सियोल । प्रख्यात डच चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ केवल कल्पनाको उपज नभई वास्तविक आकाशीय दृश्यबाट प्रेरित भएको हुन सक्ने वैज्ञानिकहरूले...
कर्णालीका सुस्त १९ आयोजना : ६ पटकसम्म म्याद थप्दा पनि बनेनन्
निर्माण व्यवसायीले हरेक पटकका छलफलमा काम गर्ने प्रतिबद्धता जनाउने र व्यवहारमा काम नगर्ने प्रवृत्ति दोहोर्याएपछि प्रदेश सरकार अब कठोर कदम चाल्ने निष्कर्षमा पुगेको छ...
जनार्दन शर्माको प्रश्न : सरकार कसले चलाइरहेको छ ?
१४ कात्तिक, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारी आफैं संविधानविरोधी, प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन् । ‘सँगसँगै त्यस्तो...
चिनियाँ सांस्कतिक टोली सम्मानित
प्रतिनिधिलाई फाउण्डेसनका संरक्षक गीतकार शोभित उप्रेती, फाउण्डेसनका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रज्ञा प्रतिष्ठान उपाध्यक्ष मातृका पोखरेलसहितले सम्मान गरेका हुन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।