म सरकारको पक्षमा छु, तर प्रेसलाई दबाबमा राख्ने प्रयास नहोस् : ऋषि धमला
उनले नेपाली सञ्चारमाध्यम कसैसँग नझुक्ने बताउँदै पत्रकार र सञ्चारगृहलाई दबाब तथा त्रासमा राख्ने प्रयास स्वीकार्य नहुने धारणा राखे ।
हिमपात भएपछि मनाङमै रोकिए पर्यटक
मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटक मनाङमा रोकिएका...
रिलज अघि शाहरुख खानको ‘किङ’ ले बनायो नयाँ रेकर्ड
मुम्बई । अभिनेता शाहरुख खानको आगामी चलचित्र ‘किङ’ को ओभरसिज थिएट्रिकल राइट्स १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ। पिङ्कभिलाको रिपोर्टअनुसार फार्स फिल्म्सले यो...
बडीमालिका हिमपात : एक जनाको उद्धार, एकको खोजी जारी
चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए।...
विभिन्न जिल्लाबाट लागूऔषधसहित १३ जना पक्राउ
देशका विभिन्न जिल्लाबाट ठूलो परिमाणको अवैध लागूऔषध ब्राउनसुगर तथा नियन्त्रित फर्मास्युटिकल औषधिसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।...
बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात
बाजुरा । शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो बढेको...
‘काँटे’ र ‘काबिल’ का निर्देशक सञ्जय गुप्ताको निधन
मुम्बई । ‘काँटे’, ‘काबिल’, ‘सुटआउट एट लोखन्डवाला’ र ‘मुम्बई सागा’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका सञ्जय गुप्ताको निधन भएको छ। मिडिया रिपोर्टका अनुसार अनुसार...
पत्रकार गिरफ्तारबारे प्रधानमन्त्री कार्यालयको अभिव्यक्तिले थप गम्भीर बनाएको छ : पूर्वमन्त्री शर्मा
काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पत्रकारहरूको गिरफ्तारीका विषयमा प्रधानमन्त्री कार्यालयबाट सार्वजनिक अभिव्यक्तिले थप गम्भीर बनाएको बताएका छन् । पूर्वमन्त्री शर्माले शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
अस्पताल उद्घाटनका क्रममा रास्वपा–एमाले कार्यकर्ताको झडप, के थियो विवाद ?
प्रशासनका अनुसार यो उद्घाटन रोक्न र शिलालेखमा भएको नाम हटाउन निवर्तमान पालिका अध्यक्ष अमिरीलाल साह कानुले चाहेका थिए ।
नौ लाख किसानलाई बजारसँग जोड्न श्रीलङ्कामा कृषि कार्यक्रम
श्रीलङ्काले कृषि क्षेत्रको आधुनिकीकरण र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाउने उद्देश्यले शुक्रबार ६६ करोड ५० लाख अमेरिकी डलरको कृषि विकास कार्यक्रम सुरु गरेको छ।...
रास्वपा सांसद भन्छन्– न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब छ
रास्वपाका सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग उठबस गर्ने न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब रहेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...
लुम्बिनी र भारतको गोवालाई जोडेर संयुक्त पर्यटन सर्किट बनाउन प्रस्ताव
बुटवल। बुद्ध जन्मस्थल लुम्बिनी र भारतको प्रसिद्ध पर्यटकीय गन्तव्य गोवालाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ। भारतको गोवामा आयोजित ‘भाइब्रेन्ट गोवा ग्लोबल...
कुलेखानीको जलसतह बढेपछि उच्च सतर्कता अपनाउन सर्लाही प्रशासनको आग्रह
१४ कात्तिक, सर्लाही । कुलेखानी जलाशयको जलसतह बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बागमती नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ...
विवादित न्यायाधीशमाथि सम्भावित महाभियोगबारे रविले गरे सांसदहरूसँग छलफल
‘महाभियोग लगाउन पर्याप्त आधार र प्रमाण छ कि छैन? कति बलियो छ? भन्ने जिज्ञासा राख्नुभयो,’ उनले भने
आशुतोष दीक्षित बने भारतीय वायुसेनाको २९ औँ प्रमुख
नयाँ दिल्ली । एयर चिफ मार्सल आशुतोष दीक्षित अक्टोबर ३१, २०२६ मा भारतीय वायुसेनाको २९ औँ प्रमुख (सीएएस) का रूपमा कार्यभार सम्हालेका छन्। ४२...
देउवा समूहको तरुण दल अध्यक्षमा दिल लामा
लामालाई ६ महिनाभित्र तरुण दलको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको छ ।
जब त्रिवि मैदानमा गुन्जियो कर्णालीको चित्कार
नेपाली खेलकुद जगत् र विशेष गरी क्रिकेटको इतिहासमा आज एउटा स्वर्णिम अध्याय थपिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को सुमधुर र रोमाञ्चक बैभवले...
बडीमालिकामा अलपत्र परेका एक जनाको हेलिकप्टरबाट उद्धार
बाजुरामा रहेको पर्यटकीयस्थल बडीमालिकामा हिमपातपछि फसेका एक जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
शैलुङ : प्रकृति र आस्थाको संगम
चरिकोटको चरिघ्याङस्थित कालिञ्चोक एफएमको कार्यालयबाटै आँखै अगाडि देखिन्छ, शैलुङ । मौसमअनुसार शैलुङको रूप फेरिइरहन्छ । हिउँ पर्दा सेताम्मे भएर ढकमक्क हुन्छ भने वर्षायाममा हरियो...
लाहुरे पहराको कथा बोकेको सुपादेउराली
मैले केहीबेर त्यसलाई ध्यानपूर्वक हेरेँ। प्राकृतिक चट्टानको बनोटलाई स्थानीय जनविश्वासले दिएको अर्थ आफैमा रोचक थियो।
लगातारको वर्षापछि खुल्यो मौसम, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम खुल्न थालेको छ । बिहानैदेखि वर्षा हुँदा प्रभावित बनेको जनजीवन मौसममा सुधार...
धनुषामा १० दिनदेखि बेपत्ता बालक धानखेतमा मृ*त फेला
१४ कात्तिक, जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता धनुषाको नगराइन नगरपालिका ७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झा मृ*त फेला परेका छन्...
बाजुरामा वर्षासँगै उच्च हिमाली भेगमा हिमपात
शुक्रबारदेखि परेको वर्षासँगै हिमाली भेगमा उच्च भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। निरन्तर हावाहुरी, वर्षासँगै हिमपात हुँदा यहाँ चिसो बढेको छ।...
सुपर सोपर रोलर प्रयोग गरेर त्रिवि क्रिकेट मैदान सुकाइँदै
काठमाडौँ । पानीले रुजेको त्रिवि क्रिकेट मैदान सुपर सोपर रोलर प्रयोग गरेर सुकाइने काम भइरहेको छ। नेपाल प्रिमियर लिगअन्तर्गत आज अपरान्ह ५ बजे हुने...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरू गर्यो टेलिमेडिसिन सेवा
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रविधिको माध्यमबाट विशेषज्ञ स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको छ। सेवा शुभारम्भको पहिलो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।