एसियाडमा पदक ल्याउने गरी खेल्छौँ : कप्तान दीपेन्द्रसिंह ऐरी
काठमाडौँ । जापानमा आजदेखि औपचारिक रूपमा सुरु भएको २०औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुन लागेको नेपाली क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले यस पटक...
जर्मन लिगमा केनको अर्को कीर्तिमान
म्युनिख । जर्मन शीर्ष डिभिजन लिगमा १०० गोल पूरा गर्दै ह्यारी केनले पुन: इतिहासको पानामा आफ्नो नाम स्वर्ण अक्षरले लेखेका छन्। बायर्न म्युनिख आएदेखि...
प्रधानमन्त्री बालेन शाहलाई रास्वपा भित्रैबाट असफल बनाउन खोजिँदैछ : प्रभु साह
वीरगन्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको शक्तिशाली सरकार बन्दा पनि व्यवहारमा सरकार शक्तिहीन...
साताका तीन कविता
१. नायक अप्ठेरा भिरहरू उक्लँदै जीवनको संग्रामी मैदानमा उत्साहले जीवन उत्सर्ग गर्ने प्रणका साथ उ लम्की रहेछ क्षितिजको विन्दु टेक्नलाई । निर्जन रातको अँध्यारो...
विपद् जोखिम व्यवस्थापनमा स्थानीय तहको वित्तीय क्षमता बढाऔं
सक्षम राज्य त्यो होइन जसले विपद् आएपछि ठूलो रकम घोषणा गर्छ। सक्षम राज्य त्यो हो, जसले विपद् आउनुअघि जोखिम पहिचान गर्छ, पर्याप्त वित्तीय स्रोत...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिकोत्सव अन्तर्गत खेलकुद सप्ताह सुरु
घोराही । संविधान दिवस तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवको अवसरमा खेलकुद सप्ताह शनिबारदेखि सुरु भएको छ । नेपाल पुलिस बोर्डिङ स्कुलमा आयोजित...
शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, प्रधानमन्त्री पनि सहभागी
राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको उक्त समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री बालेन शाह पनि पुगेका छन् ।
एमालेसँग तत्काल एकता र पद बाँडफाँटको हल्ला निराधार : वर्षमान पुन
काभ्रे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँट गरिने भन्ने हल्लाहरू निराधार रहेको...
राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ− बाबुराम भट्टराई
‘संविधान संशोधन गर्दा यसको मूल जगमा टेकेर, जग नभत्काइकन तला, झ्यालढोका, छाना थप्ने र रङरोगन गर्ने हो भने त्यो राम्रै हो,’ भट्टराईले भने, ‘घरको...
एसियाली खेलकुदको २०औँ संस्करणमा नेपालको मार्चपास सुरु (तस्बिरहरू)
नागोया । एसियाली खेलकुदको २०औँ संस्करणमा नेपालको मार्चपास सुरु भएको छ । उद्घाटन समारोहमा नेपाली खेलाडी तथा पदाधिकारीको मार्चपास सुरु भएको हो नागोया सिटीस्थित...
संविधानको मनोवाद : धारा ३०९ को आत्मरोदन
(कागज र मसी मिसिएर बनेको संविधान अर्थात् निर्जीव शब्द र फोस्रा पानाहरूको चाङ जब जीवित भई बोल्न थाल्यो...) तपाईंहरूले नेपालको संविधानका पानाहरू पल्टाउँदा धारा...
देउवाको गृहजिल्लामा आइतबार वडा अधिवेशन
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा आइतबार वडा अधिवेशन हुने भएको छ । १५ औं महाधिवेशन अन्तर्गत डडेल्धुरामा...
जेन-जी आन्दोलनमा अरुले नै गोली चलाए, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्: ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेन-जी आन्दोलनमा घुसपैठ गराएर गोली चलाइएको भन्दै अरुको षड्यन्त्रको दोष आफूहरूलाई नदिन चेतावनी दिए।...
प्रेस स्वतन्त्रतामाथि सरकारको प्रहार भइरहेको छ : दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारले लोकतन्त्र, लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रतामाथि प्रहार गरिरहेको बताएका छन्।...
अनुपस्थिति र भुक्तानी रोकेको आरोपमा विराटनगरका प्रमुख प्रशासकीय अधिकृत शर्माको स्पष्टीकरण
विराटनगर। विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले आफ्नो कार्यालय उपस्थिति र योजनाहरूको भुक्तानीलाई लिएर सार्वजनिक भएका समाचारबारे स्पष्टीकरण दिएका छन्। उनले आफू लामो...
यूएनको महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै
३ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।...
डडेल्धुरा कांग्रेस पूर्वसभापति मल्लद्वारा जिल्ला अधिवेशन बहिष्कारको घोषणा
डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति तथा पूर्वप्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा भइरहेको जिल्ला अधिवेशनप्रति गम्भीर असहमति जनाउँदै बहिष्कारको घोषणा गरेका छन् ।...
डडेल्धुरामा अधिवेशन स्थगित गर्न पूर्वसभापति मल्लको आग्रह
३ असोज, काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले पार्टी एकता कायम गर्न जिल्लाको अधिवेशन प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन् ।...
आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ– अध्यक्ष दाहाल
‘संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ। त्यसरी गरिने संशोधनको बहसमा हामी सबै सहभागी हुनुपर्छ,’ उनले भने।
यस पटकको पलेँटीमा गुञ्जनेछन् नीर शाहका गीत
काठमाडौँ। राष्ट्रिय विपद्का कारण स्थगित भएको अगस्ट महिनाको पलेँटी सेप्टेम्बर महिनाको अन्तिम साता आयोजना हुने भएको छ। हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा...
विलीन दुई आत्माको अन्तिम सन्देश
प्रिय, मान्छे आखिर के लिएर बाँच्छ ? र के लिएर जान्छ ? सम्झ त प्रिय हामीले पनि घर बनायौं भित्तामा हाम्रो सुन्दर तस्वीर झुन्ड्यायौं...
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन
मस्काे । रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ । क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।