नेपाल पत्रकार महासङ्घद्वारा रास्वपा पार्टी कार्यालय अगाडि धर्ना (तस्बिरहरू)
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै आज रास्वपा पार्टी कार्यालय अगाडि धर्ना दिएको छ। दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →