डिआरएस लागू भएपछि एनपीएलको खेल समय परिवर्तन
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलको समय परिवर्तन गरिएको छ। डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान)...
'कबड्डी ५'को टिकट बिक्री थाले मल्टिप्लेक्सले, कस्तो छ शो संख्या?
'फाइनल म्याच'पछि काजीको जीवनले कस्तो मोड लिन्छ? 'कबड्डी ५'ले उनको जीवनको नयाँ अध्यायको कथा भन्नेछ।
शेख हसिनाले भनिन्– जोखिमका बाबजुद स्वदेश फर्कन तयार छु
काठमाडाैँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जोखिमका बाबजुद आफू स्वदेश फर्कन तयार रहेको बताएकी छन्। एक भर्चुअल संवादमा हसिनाले विगतमा पनि आफ्नै देशमा आफूलाई निशाना...
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना
काठमाडौँ । शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ ।...
वीरगञ्जबाट काठमाडौँ ल्याइँदै गरेको ठुलो परिमाणको पटकासहित चालक पक्राउ
काठमाडौँ। काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङस्थित चेकपोस्टबाट प्रहरीले अवैध पटकाजन्य विस्फोटक पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ बस्ने २८ वर्षीय...
अर्बपति रोनाल्डोलाई २८५ डलर जरिवाना, किन गरियो कारबाही ?
४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिसससँग खेलमा आफ्नो भूमिकालाई लिएर विवाद भएपछि डेनमार्कमा रहेको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए।...
वृद्ध महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ
बागलुङ। बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा वृद्ध महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ...
‘शोबाट बाहिर आएपछि मैले मनोचिकित्सककहाँ जानुपर्यो’, बिग बोसबारे तनिषा मुखर्जीको खुलासा
रियालिटी शो ‘बिग बोस’मा प्रायः झगडा, प्रेम र मित्रताका कथा देख्न पाइन्छन् । हालै अभिनेत्री तनिषा मुखर्जीले शोमा सहभागीहरूबीच सम्बन्ध विकास गराउन विशेष परिस्थितिहरू...
एनपीएलका सबै खेलमा डीआरएस लागू हुने, खेल समय परिवर्तन
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि लागू हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले...
डिगो एपमा हेर्नुस् ‘लालीबजार’
आमा र छोरीको कथामार्फत शिक्षाको महत्त्व प्रस्तुत गरिएको चलचित्र अब विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने भएका छन्।...
'बुरूसकै भरमा गयो जिन्दगी'
'जतिसुकै समय आए पनि, जस्तोसुकै भए पनि मैले यो काम छोड्न सक्दिनँ,' उहाँ भन्नुहुन्छ। ८० वर्षीय उहाँले ६५ वर्षभन्दा लामो समयदेखि नवदुर्गा देवगणका ख्वापा:...
लिम्बुवानको इतिहास बोकेका निशान, पूर्वको दशैंमा मौलो काट्ने परम्परा
३ कार्तिक, तेह्रथुम । दशैंको नवमी । गाउँघरमा दुर्गा भवानीको पूजा आराधना चलिरहेको हुन्छ । पूर्वी नेपालको लिम्बुवान क्षेत्रमा भने यही दिन पुस्तौँदेखि चल्दै...
पुनर्जागरणको पर्खाइमा दशैं
हामी अहिंसालाई पनि मान्छौँ र हिंसालाई पनि स्वीकार्छौं। हामी बुद्धका करुणाका कुरा गर्छौं तर आफ्नै धर्म, संस्कृति र चाडपर्वमा पुस्तौँदेखि चलिआएका अभ्यासमाथि प्रश्न गर्न...
मुन्दुममा डुबेको मिङमार मन्दुमी
गाउँमा आयोजना हुने विवाह होस् वा अन्य मुन्दुमी उत्सवहरु । सानो उमेरका मिङमार खालिङ पाको उमेरका पूर्खाहरुसँग चुलाको छेउमा मुन्दुमी कार्य गरिरहेका हुन्थे ।...
‘स्वाद मात्र होइन नेपाली संस्कृति पनि हो’
काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि खानुपर्दछ भनिन्छ । किनभने जिब्रोलाई मिठोमात्र लाग्ने खानाले स्वास्थ्यमा सधैँ राम्रै गर्छ भन्ने...
युक्रेनसँग दक्षिण कोरियाको तनाव बढ्यो, दूतावासका थप कर्मचारी फिर्ता बोलायो
दक्षिण कोरियाले उक्त विषय गोप्य राख्ने सहमति भएको दाबी गर्दै युक्रेनले त्यसको उल्लंघन गरेको आरोप लगाएको छ। तर युक्रेनले त्यस्तो सहमति नभएको बताउँदै आएको...
टाइगरमाथि आक्रमणको योजना बनाएको दुई महिनापछि ऋतिकले खौरिए टाउको
बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार गरेको घटनामा पक्राउ परेका आरोपी ऋतिकले आफ्नो पहिचान लुकाउन टाउको खौरिएको खुलासा भएको छ । आक्रमणको योजना बनेको...
धानखेत मासेर अलैंचीमा रमाउँदै किसान
अलैंची राम्रो फलेपछि किसान उत्साही देखिएका छन् । पछिल्लो वर्ष अलैंचीको उत्पादन र आम्दानी दुवै राम्रो भएपछि किसानमा अलैंची खेतीप्रति जाँगर देखिएको छ ।...
गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप
कास्की। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ। यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या...
ममताको अन्तिम फोन छुटाएकी ‘रुममेट’ ले अदालतमा के भनिन् ?
ममता र नवारो भर्जिनियाको फल्स चर्चस्थित एउटा अपार्टमेन्टमा एउटै कोठा सेयर गरेर बस्थे। नवारोका अनुसार केही महिनासँगै बस्दा उनीहरू निकै नजिक भएका थिए।...
ट्रम्पको दाबी- पेरिस चाँडै मुस्लिम सहर बन्नेछ, म्याक्रोंको अध्यागमन नीतिलाई दिए दोष
३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पेरिस चाँडै मुस्लिम सहर बन्ने दाबी गरेका छन्। उनले फ्रान्समा जारी हिंसाका लागि राष्ट्रपति इमानुएल...
सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका...
भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?
करिब पाँच दशकअघि संसार छाडेका एक सन्त, उत्तराखण्डका पहाडमा बनेको एउटा आश्रम र ती सन्तको जीवनबाट प्रेरित एउटा फिल्म । फिल्मको सुरुवात ठूला हिन्दी...
डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको उद्धार, उपचारका लागि सुर्खेत लगियो
३ कात्तिक, सुर्खेत । डोल्पा र जाजरकोटबाट जटिल प्रसूति भएकी महिलाको हवाई उद्धार गरी सुर्खेत पुर्याइएको छ । डोल्पाको विकट बस्तीमा साल अड्किएर जटिल...
मङ्गलको चन्द्रमाबाट नमूना ल्याउन जापानको अभियान सुरु
काठमाडाैँ । जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित ऐतिहासिक अन्तरिक्ष अभियान सुरु गरेको छ। यसबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।