बुवाको सिप, छोराको साथ : पुर्ख्यौली पेसामै भविष्य खोज्दै रामप्रबोध र विनय
जनकपुरधाम । कैंची र काइँयो चलाएर रामप्रबोध ठाकुरले केवल मानिसको कपाल र दाह्री काटेका छैनन्, आफ्ना छोराछोरीको भविष्य पनि कोरेका छन् । महोत्तरीको सोनमा...
विवाह समारोहबाट एक लाख ७८ हजार रुपैयाँको बाकस चोरी, ३८ वर्षीय व्यक्ति पक्राउ
प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान अघि बढाएको थियो। प्रत्यक्ष सोधपुछ र सिसिटिभी फुटेजको सहायताले आरोपितको पहिचान गरिएको प्रहरीले जनाएको छ।...
अस्ट्रेलियाको न्याबमा २५०० जनासम्म कर्मचारी कटौतीको योजना, नेपाली समुदायमा पनि चासो
३ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको प्रमुख बैंक नेसनल अस्ट्रेलिया बैंक (न्याब) ले पुनर्संरचनाअन्तर्गत २ हजार ५०० जनासम्म कर्मचारी कटौती गर्ने योजना अघि सारेको छ...
रौनक हराएको दसैँ
काठमाडौँ। यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त कतै मिलनको खुसी छ र कतै बिछोडको पीडा । कतै परदेशिएका आफन्त घर फर्किरहेका छन्,...
भारतको अपार्टमेन्टमा भेटिएको ओराङउटान इन्डोनेसिया फर्कियो, अब 'जंगल स्कुल' जाने
उद्धार हुँदा यो ओराङउटान करिब १८ महिनाको मानिएको थियो। उद्धारपछि नागपुरको गोरेवाडा चिडियाखानामा राखिएको थियो।
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन धादिङ प्रहरीको आग्रह
३ कात्तिकऽ धादिङ । त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला परे नचलाउन जिल्ला प्रहरी कार्यालय धादिङले सर्वसाधारणलाई आग्रह गरेको छ। भोटेकोशी र बूढीगण्डकी नदी...
सिरानडाँडामा रोटे पिङको रमाइलो, तस्बिरहरू
गोरखा। बडादसैँको अवसरमा गोरखाको अजिरकोट गाउँपालिका–स्थित सिरानडाँडामा थालिएको रोटे पिङमा रमाउँदै स्थानीयवासी। दसैँ मनाउन विभिन्न स्थानबाट गाउँ फर्किने क्रम बढेसँगै गाउँघरमा चहलपहल बढेको छ।...
के फ्रान्समा चुनावअघि म्याक्रोंको मध्यमार्गी राजनीतिको अन्त्य हुन लागेको हो?
प्रदर्शनले फ्रान्सेलीहरूलाई थप ध्रुवीकृत गर्दै युवाहरूलाई एक प्रमुख र आक्रोशित मतदाता समूहमा परिणत गरिदिएको छ।
दशैंमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा
३ कात्तिक, खोटाङ । दशैंमा माइती जाने छोरीचेलीलाई लक्षित गर्दै खोटाङका युवाले निःशुल्क बाइक सेवा सुरु गरेका छन्। ‘दशैं तिहार, चेलीलाई उपहार’ कार्यक्रमअन्तर्गत युवाको...
मुहानमा पिउनयोग्य बागमती गोकर्ण नपुग्दै बन्छ विष समान, चोभार पुग्दा के हुन्छ ?
बागमती नदीको मुहान सुन्दरीजलमा पानी करिब पिउनयोग्य वा सामान्य ट्रिटमेन्टमा पिउनयोग्य छ । तर, सोही पानी गोकर्ण पुग्दा विषसमान भइसक्छ । यो पानी जोरपाटी...
टाइगर श्रफमाथि गोली प्रहारपछि बलिउडमा चिन्ता, कलाकारहरूको घरमा बढाइयो सुरक्षा
'टाइगरजस्ता चर्चित कलाकारमाथि यस्तो घटना हुन सक्ने हो भने जो कोहीमाथि पनि हुन सक्छ,' उनले भनेका छन्।
गुगलमा समस्या हुँदा बैंकिङदेखि डेलिभरी सेवासम्म प्रभावित
बैंकिङ सेवासँगै डेलिभरी कम्पनी डीपीडी र रोयल मेलका ग्राहकले पनि समस्या रिपोर्ट गरेका थिए।
टाइगर श्राफमाथि गोली प्रहार गर्ने आरोपीकी आमाको दाबी : प्रलोभनमा पारेर छोरालाई फसाइयो
काठमाडाैँ। बलिउड अभिनेता टाइगर श्राफ जोडिएको गोलीकाण्डका तीन आरोपीमध्ये एककी आमाले आफ्ना छोरा रेहानलाई प्रलोभनमा पारेर नराम्रो काममा फसाइएको दाबी गरेकी छन्। आइतबार साँझ...
साल अड्किएर स्वास्थ्य जटिल बनेकी गर्भवतीको उद्धार
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पेम्मालाई आज उद्धार गरी थप उपचारका लागि सुर्खेत ल्याइएको हो ।...
उत्तर कोरियाद्वारा सीमामा हतियार थप्ने चेतावनी
काठमाडाैँ । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने र लाउडस्पीकरबाट प्रचार प्रसारण पुनः सुरु गर्ने चेतावनी दिएको छ। सीमा क्षेत्रमा बारुदी...
डिआरएस लागू भएपछि एनपीएलको खेल समय परिवर्तन
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेलको समय परिवर्तन गरिएको छ। डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान)...
'कबड्डी ५'को टिकट बिक्री थाले मल्टिप्लेक्सले, कस्तो छ शो संख्या?
'फाइनल म्याच'पछि काजीको जीवनले कस्तो मोड लिन्छ? 'कबड्डी ५'ले उनको जीवनको नयाँ अध्यायको कथा भन्नेछ।
शेख हसिनाले भनिन्– जोखिमका बाबजुद स्वदेश फर्कन तयार छु
काठमाडाैँ। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जोखिमका बाबजुद आफू स्वदेश फर्कन तयार रहेको बताएकी छन्। एक भर्चुअल संवादमा हसिनाले विगतमा पनि आफ्नै देशमा आफूलाई निशाना...
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना
काठमाडौँ । शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ ।...
वीरगञ्जबाट काठमाडौँ ल्याइँदै गरेको ठुलो परिमाणको पटकासहित चालक पक्राउ
काठमाडौँ। काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङस्थित चेकपोस्टबाट प्रहरीले अवैध पटकाजन्य विस्फोटक पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ बस्ने २८ वर्षीय...
अर्बपति रोनाल्डोलाई २८५ डलर जरिवाना, किन गरियो कारबाही ?
४१ वर्षीय रोनाल्डोले प्रशिक्षक जर्ज जिसससँग खेलमा आफ्नो भूमिकालाई लिएर विवाद भएपछि डेनमार्कमा रहेको राष्ट्रिय टोलीको क्याम्प छाडेका थिए।...
वृद्ध महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना पक्राउ
बागलुङ। बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोकमा वृद्ध महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ...
‘शोबाट बाहिर आएपछि मैले मनोचिकित्सककहाँ जानुपर्यो’, बिग बोसबारे तनिषा मुखर्जीको खुलासा
रियालिटी शो ‘बिग बोस’मा प्रायः झगडा, प्रेम र मित्रताका कथा देख्न पाइन्छन् । हालै अभिनेत्री तनिषा मुखर्जीले शोमा सहभागीहरूबीच सम्बन्ध विकास गराउन विशेष परिस्थितिहरू...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।