भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु
काठमाडौँ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार उत्तर दलानको नित्य आध्यात्मिक कथा प्रवचन ११ वर्षपछि पुनःसुरु भएको छ ।...
पार्टी एकताका लागि अर्जुननरसिंह केसीका ५ प्रस्ताव
कांग्रेसको जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा केसीले पाँच प्रस्ताव पेस गरेका हुन्।
भोटेकोशी बाढीपीडितलाई ५ वर्षसम्म निःशुल्क मिर्गौला उपचार गर्ने डाक्टर प्रेमराज ज्ञवालीको घोषणा
सेतोपाटीसॅंग कुराकानी गर्दै मिर्गौला तथा मूत्ररोग विशेषज्ञ ज्ञवालीले आफूले बाढीपीडितको उपचारका लागि कुनै शुल्क नलिने बताए।
इरानमा बसले इन्धन ट्यांकरलाई ठक्कर दिँदा विस्फोट, ११ जनाको मृत्यु
२१ भदौ, काठमाडौं । इरानको सनन्दज–हमदान हाइवेमा एउटा इन्धन ट्यांकरमा आगलागी भएको छ । उक्त दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा...
फेरिए रसुवाको सीडीओ
२१ भदौ, काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह...
भदौ २४ देखि होल्डिङ सेन्टर बाहेकका विदुरका विद्यालयमा पठनपाठन सुरू हुने
भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटको विदुर नगरपालिकाभित्रका विद्यालयहरू आगामी भदौ २४ गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार ज्ञवालीलाई प्रदान
२१ भदौ, काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार आशिष ज्ञवालीलाई प्रदान गरिएको छ । लगानी न्युजका सम्पादक तथा सेजन सदस्य...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई
‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ।...
मालिकले नै छाडे जनकपुर बोल्ट्स, अलग भएको सिग्देलको घोषणा
तेस्रो सिजन सुरु हुन करिब ५० दिन बाँकी रहँदा सिग्देलले टोलीबाट अलग हुने घोषणा गरेका हुन्।
एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जित
२१ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर्सले पहिलो जित दर्ता गरेको छ। काठमाडौं रेड्सलाई सोझो सेटमा पराजित गर्दै अन्नपूर्णले सिजनको...
सुरुङभित्र आफन्त जीवितै रहेको आशामा परिवार, छिटो उद्धार गर्न सरकारसँग आग्रह
सुरुङभित्र रहेका आफन्त जीवितै रहेको आशा गर्दै उनीहरूले सरकारले छिटो उद्धार गरिदिन आग्रह गरेका छन्।...
बाढीमा अभिभावक गुमाएका २० विद्यार्थीलाई तरूण दलले नि:शुल्क शिक्षाको व्यवस्था मिलाउने
भोटेकोशी-त्रिशूली बाढीमा आमा-बुवा गुमाएका २० जना विद्यार्थीलाई नेपाल तरूण दलले नि:शुल्क शिक्षाको व्यवस्था मिलाउने भएको छ।
अफ्रिकाको खास आकार देखाउने आउँदै छ नयाँ विश्वनक्सा
न्युयोर्क । विश्वलाई दशकौँदेखि देखाइँदै आएको परम्परागत नक्साले अफ्रिकाको वास्तविक आकारलाई सानो देखाएको भन्दै संयुक्त राष्ट्रसंघले विश्वनक्सा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ ।...
जोखिमयुक्त बस्ती सार्न बदलिँदै छ ६२ वर्ष पुरानो भूमि ऐन
हाल भूमिहीन सुकुमवासीहरू बसोबास गरिरहेका स्थानहरू जोखिमयुक्त छन् वा छैनन्, छुट्टै विस्तृत अध्ययन भएको छैन । यस पृष्ठभूमिमा सरकारले जोखिमयुक्त बस्ती सार्ने आसयसहित विधेयक...
रातो पहाडमा सडक भासिँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध
२१ भदौ, सुर्खेत । लगातार भइरहेको वर्षाका कारण कालिकोटमा कर्णाली राजमार्ग पुन: अवरुद्ध भएको छ । खाडाचक्र नगरपालिका–७ र ८ को सीमाना पर्ने रातो...
भोटेकोशी बाढी : खोज, उद्धार र राहतमा के–कस्ता कामहरु भइरहेका छन् ?
नेपाल सरकारले खोज, उद्धार तथा राहतका लागि आफ्नो उपलब्ध सबै साधन तथा स्रोत परिचालन गरिरहेको जनाएको छ।...
भोटेकोसी बाढी प्रभावित बस्ती स्थानान्तरणका लागि जग्गा खोज्न १३ सदस्यीय समिति
समितिले पहिलो चरणमा बाढीबाट प्रभावित तथा तत्काल पुनर्स्थापना आवश्यक रहेका परिवारको संख्या यकिन गर्नेछ।...
इरान, साउदी अरब र टर्कीबिच हर्मुज सुरक्षाबारे छलफल
काठमाडाैँ। इरानी परराष्ट्र मन्त्री सैयद अब्बास अराघचीले हर्मुज जलमार्गको सुरक्षा सुनिश्चित गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासहरूबारे आफ्ना टर्की र साउदी समकक्षीहरूसँग टेलिफोनमा कुराकानी गरेको...
पक्राउ परे ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने व्यक्ति
काठमाडौंको ठमेलमा युवतीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बाढी प्रभावित क्षेत्रमा ड्रोनबाट खाद्यान्न ढुवानी सुरु
रसुवा। बाढी प्रभावित रसुवाको गाउँ बस्तीमा ड्रोन उपकरणमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको छ। ड्रोन ढुवानी सेवाको पहिलो दिन आइतबार स्थानीय हाकुबेँसी क्षेत्रमा खाद्यान्न पुर्याइएको...
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई नै दिनुपर्छ : संविधानविद् अधिकारी
२१ भदौ, काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘पुन: विचार, समयानुसार संविधानमा सुधार’...
बाढी प्रभावित ४० जना बालबालिका एसओएसको संरक्षणमा
उनीहरूलाई आवास, खाद्यान्न, कपडा, स्वास्थ्य उपचार र शिक्षासहित आवश्यक आधारभूत सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ।...
४० किलो गाजासहित एक युवक पक्राउ
जनकपुरधाम । पर्सा प्रहरीले ४० किलो गाजासहित एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लुकाइ छिपाई राखेको भन्ने सूचनाको आधारमा...
निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित
पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट ७० जनाभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।