THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 6 November 2026
अनलाइनखबर

इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौं

इरानले अमेरिकासँग कागजी प्रतिबद्धताका आधारमा मात्रै कूटनीतिक वार्ता पुनः सुरु नगर्ने बताएको छ ।

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

२० कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैं धमाका २०२६’ अभियानका विजेताको हातमा पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित...

SF

इयूको व्यापार सहुलियत कार्यक्रमको २५ वर्ष, नेपालले कति लाभ उठायो?

इबिए कार्यक्रमको २५ वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा यसै विषयमा छलफल गरिएको छ।

न्यायाधीश नियुक्तिमा ‘करियर जज’लाई प्राथमिकता दिनुपर्छ : वर्षमान पुन

२० कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले न्यायपालिकामा ‘करियर जज’को प्रतिनिधित्व बढाउनुपर्ने र विषयविज्ञताका आधारमा इजलास गठन गर्दा विगतका विकृति दोहोरिन...

बजारमा लोकप्रियता हासिल गर्न नसकेपछि टेस्लाले साइबरट्रक उत्पादन घटाउँदै

काठमाडाैँ।अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले आफ्नो चर्चित विद्युतीय पिकअप ट्रक ‘साइबरट्रक’ को उत्पादन घटाउने भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले...

मगर समुदायको मौलिक संस्कृति जोगाउन इटहरीमा हुर्रा सम्मेलन

आफ्नो मौलिक पहिचान, भाषा र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले मगर समुदायले इटहरीमा आयोजना गरेको दुईदिने हुर्रा सम्मेलन शुक्रबार सम्पन्न...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारी साधन फेला

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको...

सुहानाको नयाँ भिडियोमा शाहरुख खानको रमाइलो टिप्पणी

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला चर्चामा छिन् । उनले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको एउटा ट्रान्जिसन भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा...

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए सपथ

२० कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका...

‘बालेन सरकार पश्चिमी शक्तिकै कारण विघटन हुन्छ’

थापाले पश्चिमी शक्तिहरूको स्वार्थ पूरा गर्न नसके बालेन नेतृत्वको सरकार उनीहरूबाटै विघटन हुन सक्ने दाबी गरेका छन्।...

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ।...

अर्घाखाँचीमा बस दुर्घटना, पाँचको अवस्था गम्भीर

अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

र्‍याडिसनमा ‘जापानिज फुड फेस्टिभल’, अनलिमिटेड शुशी र प्रामाणिक जापानी स्वाद पस्कँदै होक्काइडो ग्रुप

फेस्टिभलमा जापानी र नेपाली सेफहरूले सँगै काम गरिरहेका छन् । यसले एकअर्काबाट सिक्ने र नयाँ परिकार विकास गर्ने अवसर मिलेको आयोजकको भनाइ छ ।

SF

गगनलाई पक्रन कसैले सक्दैन- प्रचण्ड

‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ,’ प्रचण्डले भने, ‘यो निकै चिन्ताको विषय छ, देशका लागि र जनताका लागि पनि।...

जनमत पार्टी आगामी निर्वाचनसम्म मधेश सरकारमा सहभागी हुँदैन : डा. सीके राउत

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रदेश निर्वाचनसम्म पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस...

प्रधानमन्त्रीको भ्रमण अघि भारतका लागि नयाँ राजदूतले सम्हाल्न पाउलान् जिम्मेवारी ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी भइरहेको छ । प्रधानमन्त्रीको भ्रमणबारे तयारी भइरहँदा भारतमा नेपाली राजदूत पद रिक्त छ । संसदीय सुनुवाइ समितिले भारतका लागि प्रस्तावित राजदूत डा.

धनतेरस : सडकपेटीदेखि सुन पसलसम्म ग्राहकको घुइँचो (भिडियो रिपोर्ट)

काठमाडौँ । उज्यालोको पर्व औपचारिक रूपमा भोलि (शनिबार) सुरू हुँदैछ । यद्यपि धनतेस शुक्रबार नै परेको छ । यस दिन नयाँ सामग्री किन्ने परम्परा...

तिहार : यमदीप दान आज बेलुकीदेखि सुरु

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।...

भायानेटले ल्यायो ‘आजको Problem, आजै Fix’ सेवा

यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।...

काठमाडौँमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै

काठमाडौँ । काठमाडौँमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल...

रुसले युक्रेनका ५२१ होटल तथा रिसोर्ट कब्जा गरेको खुलासा, क्षतिपूर्ति माग्दै एक व्यवसायी अदालतमा

काठमाडौँ। रुसले युक्रेनमाथि गरेको आक्रमणपछि कब्जा गरेका क्षेत्रमा रहेका सयौँ होटल तथा रिसोर्ट आफ्नो नियन्त्रणमा लिएको खुलासा भएको छ। रोयटर्सले रुसी तथा युक्रेनी सम्पत्ति...

मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं.

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।