चितवनमा जिप दुर्घटना, २५ जना घाइते
मकवानपुर। चितवनको राप्ती नगरपालिका–५ सिपडाँडामा बुलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे...
कांग्रेसविरुद्ध सरकारको ‘माइन्डगेम’ !
काठमाडौँ । पछिल्लो ४८ घण्टामा सिंहदरबारदेखि सानेपासम्म राजनीतिक तापक्रम ह्वात्तै बढ्यो । त्यसको केन्द्रमा एउटा विवादास्पद अडियो देखिन्छ । प्रहरी हिरासतमा रहेका विवादास्पद बिचौलिया...
इलामको कन्याममा सूर्योदय चिया महोत्सव हुने
आयोजकका अनुसार महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु
यो सहकार्यलाई नेपालको गन्तव्य प्रवर्द्धन रणनीतिमा नयाँ आयाम थप्ने महत्त्वपूर्ण सुरुवातका रूपमा व्याख्या गरिएको छ ।
तान्जानियाका विपक्षी नेतालाई राजद्रोह मुद्दामा राहत
तान्जानियालाई अफ्रिकाका तुलनात्मक रूपमा स्थिर लोकतान्त्रिक देशमध्ये एक मानिन्थ्यो। तर, सत्तारूढ सरकारले विपक्षी दल र प्रदर्शनकारीमाथि कठोर दमन गरेपछि देशको छवि निकै खस्किएको छ।...
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन
२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको...
रुस–युक्रेन यु’द्ध अन्त्य गर्न ठूलो सम्झौता हुने
उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने संकेत गरे।
सर्वोच्च अदालत संविधान र मौलिक हकको संरक्षक होः प्रस्तावित न्यायाधीश सारू
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश चन्द्रबहादुर सारूले सर्वोच्च अदालत संविधानको संरक्षक, मौलिक हकको रक्षक तथा संविधान र कानूनको अन्तिम व्याख्याता भएको बताएका छन्।
रहस्यले भरिएको एक उत्कृष्ट इरानी फिल्म, हेर्नुस् युट्युबमा
श्रीमतीले श्रीमानको अर्कैसँग सम्बन्ध छ कि भनेर शंका गर्छिन्। वास्तविकता पत्ता लगाउन एक युवतीको सहयोग लिन्छिन्। बिहे गर्न लागेकी युवती कसरी अर्काको वैवाहिक झगडामा...
मधेस प्रदेश सरकारबाट बाहिरियाे नेकपा, चार मन्त्रीकाे सामूहिक राजीनामा
काठमाडाैँ। मधेस प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी...
मधेसमा नेकपाका मन्त्रीले दिए राजीनामा, झनै संकटमा पर्यो कांग्रेस नेतृत्वको सरकार
मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबीच नयाँ समीकरणको खोजी चलिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि सरकारबाट बाहिरिएको छ।
कांग्रेस माथिको प्रहार लोकतन्त्र सिद्ध्याउने नियत : सहमहामन्त्री चौधरी
काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिद्ध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेस माथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन्। नेपाली कांग्रेसका...
सांसदले राजीनामा दिऊन् या पार्टी छाडून्, तर जनमत पार्टी सरकारमा जाँदैन : सीके राउत
२० कात्तिक, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पार्टी आगामी निर्वाचनसम्म मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। सरकारमा जाने...
तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने
सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदा अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर राख्न केन्द्रीय बैंकले भनेको हो...
लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल
२० कात्तिक, काठमाडौं । सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको...
शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।...
ग्लोबल आईएमई बैंकले उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै
२० कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको औपचारिक सुरुवात गर्दै बैंकले शुक्रबार...
विश्वस्तरीय मिलरको सरल स्वभावदेखि खेल कौशलसम्म, नन्दनले गरे खुलेर प्रशंसा
कर्णाली याक्सका तीव्र गतिका बलर नन्दन यादवले दक्षिण अफ्रिकी क्रिकेटर डेभिड मिलरको प्रशंसा गर्दै नेपाली खेलाडीले उनीबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन्।
कांग्रेस माथिको प्रहार लोकतन्त्र सिध्याउने नियत : सहमहामन्त्री चौधरी
नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेस माथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन्।...
चितवनले पोखरालाई दियो १५२ रनको लक्ष्य
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भइरहेको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस...
पूर्वप्रधानमन्त्री मुछिएको रिजाल क्यानिङ घोटाला : बगैंचा मासेर प्लटिङ, घडेरी किन्नेहरू त्रसित
अख्तियारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै सम्पूर्ण जग्गा जफत गर्न माग गरेपछि जग्गा...
त्रिशूली बाढीपछिको पुनर्स्थापनामा ७ खर्बभन्दा बढी चाहिने, कुन क्षेत्रमा कति क्षति?
राष्ट्रिय योजना आयोगको पछिल्लो विस्तृत मूल्यांकनले विभिन्न क्षेत्र र उपक्षेत्रमा परेको क्षति तथा पुनर्निर्माणको आवश्यकतालाई छुट्टाछुट्टै पहिचान गरेको छ।
प्रधानमन्त्री कार्यालयको पछिल्ला साताको प्रगति विवरण सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा कार्यालयबाट भएको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सहसचिव तथा...
एनपीएलः चितवनले दियो पोखरालाई १५२ रनको लक्ष्य, रवि र सिकन्दरको उत्कृष्ट साझेदारी
चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको हो।
पोखरालाई चितनवको १५२ रनको लक्ष्य
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको हो ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।