एनपीएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै टोलीहरू अहिले आन्तरिक तयारीमा व्यस्त छन् । घरेलु खेलाडीको टुङ्गो लगाइसकेका उनीहरू हाल विदेशी खेलाडी भित्र्याउने तयारी गरिरहेका हुन् । केही फ्रेन्चाइज टोलीले विदेशी कोटाबाट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →