मर्स्याङ्दीको बाढीले तालगाउँ घेरियो, पालिका अध्यक्ष भन्छन्– गाउँ नै नाकाबन्दीको अवस्थामा छ
काठमाडौँ । लगातारको वर्षासँगै मनाङ जिल्लाको नासोँ गाउँपालिका वडा नम्बर १ स्थित तालगाउँ फेरि एकपटक उच्च जोखिममा परेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीले...
पहिरोमा पुरिएर पाल्पामा दुई जनाको मृत्यु, तीनजना बेपत्ता
रुप्से रजौलीका चिदीको पनि घरमाथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ।
बागलुङको तमानखोलामा पनि पहिरो, मानवीय क्षतिको आशङ्का
बागलुङ। बागलुङको तमानखोलामा पहिरोका कारण केही मानवीय क्षति भएको आशङ्का गरिएको छ । वडा नम्बर ४ लाम्लेलामा पहिरो जाँदा मानवीय क्षति भएको आशङ्का गरिएको...
क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु
क्यानडा । क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको सेन्ट–ब्रिजिड–ड'इबर्भिल क्षेत्रमा दिउँसो करिब...
अविरल वर्षाले ठाउँ–ठाउँमा बाढी र पहिरो, कहाँ कति क्षति पुग्यो ?
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना भएका छन् । पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ ।...
कालीगण्डकीले पोखरे बगरको पुल बगायो
म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका...
प्रहरी भन्छ– पूर्वप्रधानन्यायाधीश राणालाई सुरक्षा दिन ल्याइएको हो
‘अहिले यो कुरा बाहिर बुझाउन सकिँदैन। जे होस्, तत्काललाई यहाँ ल्याएपछि सुरक्षा हुन्छ भनेर उहाँलाई ल्याइएको हो,’ उनले भने।
नारायणीको बाढी बस्तीमा, घर र विद्यालय डुबानमा (फोटोफिचर)
काठमाडौँ । नारायणी नदीमा आएको बाढी भरतपुर महानगरपालिका–१ को नदी किनारको बस्तीमा पसेपछि स्थानीय प्रभावित भएका छन्। आइतबार घरभित्र पानी पस्दा सामानमा क्षति पुगेको...
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगे
कालीगण्डकी नदीमा आएको बाढीले पर्वतका विभिन्न क्षेत्रमा डुबान भएको छ।
मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध
निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा मनाङमा ३३ केभी विद्युत् लाइन अवरुद्ध भएको छ।...
पाल्पा र बागलुङमा पहिरो : ६ जनाको मृ*त्यु, तीन बेपत्ता
पाल्पा र बागलुङमा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
सोह्र श्राद्ध : पशुपति क्षेत्रमा देखिएन अघिल्ला वर्षजस्तो भीड, तस्बिरहरु
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।