जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार जबरजस्ती करणीका दोषी पुनः पक्राउ
काठमाडौँ । जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय कायम भई सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार रहेका कैदी पुरुषोत्तम पहारीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ। ललितपुरको गोदावरी नगरपालिका वडा नं. ४ निवासी २९ वर्षीय पहारीलाई केन्द्रीय अनुसन्धान
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →