पृथ्वीचन्द्र अस्पताल भरिएपछि नवलपरासीमा भेटिएका बाढीपीडितका शव बुटवल सारियो
बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बगेर पश्चिम नवलपरासीका विभिन्न स्थानमा फेला परेका थप ७ वटा शव बुटवल ल्याइएको छ। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पतालमा शव राख्ने ठाउँको अभाव भएपछि ती शवहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्थानान्तरण
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →