९ खेलाडीमा समेटिएको ब्रेन्टफर्डमाथि लिभरपुलको पुनरागमन जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफर्डमाथि २-१ गोलको पुनरागमन जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता भने घरेलु टोली ब्रेन्टफर्डले लिएको थियो । पहिलो हाफको ४४ औँ मिनेटमा किन लुइस-पटरले गोल
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →