THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
← सबै समाचारमा फर्कनुहोस्

फ्रान्समा देशव्यापी प्रदर्शन, आन्दोलन निरन्तर चर्कँदै

केही प्रदर्शनकारीले अहिलेको आन्दोलनलाई सन् १७८९ को फ्रान्सेली क्रान्तिसँग तुलना गरेका छन् । उनीहरू भन्दै छन्, ‘सरकार काँपिरहेको छ । उसले काँप्न पनिपर्छ, किनकि फ्रान्सेली जनता आक्रोशित हुँदा उनीहरू आन्दोलन रोक्दैनन् ।’ पेरिस, १७ अक्टोबर ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →