THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
← सबै समाचारमा फर्कनुहोस्
रातोपाटी

कोशी सरकारमा नेकपा भित्रिँदै, आजै दिउँसो ३ बजे मन्त्रीहरूको शपथ

मोरङ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच साउन पहिलो साता भएको तीनबुँदे सहमति अनुसार आज कोशी प्रदेश सरकार विस्तार गरिँदैछ। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त हुनासाथ सरकार विस्तार गर्ने तयारी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →