जागरण अभियानले पनि नेकपामा थपेन उत्साह, सुदूरपश्चिमको विवाद प्रचण्ड–माधवको कोर्टमा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान सुरु भएको ३२ दिन पूरा भएको छ । पार्टी सदस्यता नवीकरण, वितरण, संगठन सुदृढीकरण...
स्वयम्भूमा अर्पण गरियो ८४ हजार सयपत्री फूल (तस्बिरहरू)
ऐतिहासिक स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल तथा ८४ प्रकारका पवित्र खाद्य परिकार अर्पण गरी विशेष पूजा गरिएको छ।
कहिले होला एसपी र डिएसपीको सरूवा?
नियमित सरूवा हुनुपर्ने समयभन्दा दुई महिना बितिसक्दा पनि सरूवा हुन नसकेपछि प्रहरी अधिकृतहरू अन्योलमा छन्।
नागढुङ्गा – सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकमा ‘एन ट्याग’ उपलब्ध
८ मंसिर, काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि ‘एन ट्याग’को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ...
युद्धको मार युद्धरत देशमा मात्र सीमित छैन, भारतले सम्झायो बंगालको अनिकाल
न्युयोर्क । भारतले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य, ऊर्जा र व्यापार संकट गहिरिँदै गएको भन्दै यसको सबैभन्दा ठूलो मार विकासशील देशहरूले खेपिरहेको बताएको छ...
महिला बास्केटबलमा एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात
८ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलमा विभागीय टोली एपीएफ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । सुर्खेतको बास्केटबल कोर्टमा...
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य जरुरी छ : कृषिमन्त्री चौधरी
जङ्गली औषधीय तथा सुगन्धित वनस्पति र च्याउ हिमाली समुदायका लागि आयआर्जन, मर्यादा र आशाका स्रोत भएको उल्लेख गर्दै मन्त्री चौधरीले यस्ता प्राकृतिक सम्पदाको दिगो...
उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा
८ मङ्सिर, काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी...
एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति
एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखिँदै गएको छ । नेपालमा पनि औषधि प्रतिरोधको अवस्था चिन्ताजनक बन्दै गएको तथ्यांकले देखाउँछ । यसको नियन्त्रणका...
बिग ब्याङपछि ६३ करोड वर्षमै बनेको विशाल क्वासर फेला, वैज्ञानिकहरू चकित
वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै बनेको अहिलेसम्मकै सबैभन्दा टाढाको क्वासर पत्ता लगाएका छन् । यसको केन्द्रमा रहेको विशाल ब्ल्याक...
युरोपेली बजारमा नेपाली उत्पादनको पहुँच विस्तार र निर्यात प्रवर्द्धनमा जोड
८ मंसिर, काठमाडौं । नेपाली उत्पादनलाई विश्व बजारसम्म पुर्याउने लक्ष्यसहित युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र लगानी आकर्षण गर्ने विषयमा उद्योग,...
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्य : मन्त्री चौधरी
उनले हिमाली वन तथा प्राकृतिक भूदृश्यले नदी प्रणालीलाई जीवन्त राख्न, जैविक विविधताको संरक्षण गर्न र लाखौँ मानिसको जीविकोपार्जनमा योगदान पुर्याइरहेको बताइन्।...
यौन दुर्व्यवहारको प्रमाण भेटिएपछि अमेरिकी सांसद जिमी गोमेजले दिए राजीनामा
अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्रेटिक सांसद जिमी गोमेजले यौन दुर्व्यवहारको विश्वसनीय प्रमाण भेटिएपछि कङ्ग्रेसबाट राजीनामा दिने घोषणा गरेका छन्।
शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट
रुस–युक्रेन युद्धसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा उत्तर कोरियाको एक बाल शिविरमाथि स्विट्जरल्यान्डले प्रतिबन्ध लगाएपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।
लाहुरेको जुत्ता, हरिबहादुरको जुत्ता, फाटेको जुत्ता : नेपाली फिल्ममा जुत्तै-जुत्ता
नेपाली समाजमा एउटा भनाइ छ, ‘जुत्ता हेरेर मान्छेको औकात थाहा हुन्छ ।’ यसको सोझो अर्थ, पैतालाले टेक्ने जुत्ताले मान्छेको उचाइ नाप्ने गरिन्छ । खासमा...
चलचित्र क्षेत्रको बदलिँदो स्वरूपअनुसार नयाँ कानुन : सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप तथा प्रविधि र विस्तारित भूमिकालाई सम्बोधन गर्न समयानुकूल नयाँ कानुन...
भोलिदेखि ‘सूर्य किरण’ अभ्यास, नेपाल आइपुग्यो भारतीय सेनाको टोली
यसका लागि सोमबार भारतीय सेनाको १२ कुमाउ रेजिमेन्टको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा पुगिसकेको छ ।
दशौँ राष्ट्रिय खेलकुद : गुलरियामा टेनिस प्रतियोगिता सुरु
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गुलरिया नगरपालिका–४ खेलमैदानमा आज मंगलबार देखि लन टेनिस प्रतियोगिता सुरु भएको हो।...
एसईईको आवेदन फाराम भर्ने म्याद १५ दिन थप
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले कक्षा १० मा अध्ययनरत परीक्षार्थीहरूका लागि एसईई आवेदन फाराम भर्ने तथा भराउने म्याद...
सरकारले सिफारिस गरेका ३ अध्यादेश अध्ययन गर्दै राष्ट्रपति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको एकल बहुमतको सरकारले सिफारिस गरेका ३ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेका छन् । मन्त्रिपरिषद् बैठकले कात्तिक १७ गते...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।