एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति
एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखिँदै गएको छ । नेपालमा पनि औषधि प्रतिरोधको अवस्था चिन्ताजनक बन्दै गएको तथ्यांकले देखाउँछ । यसको नियन्त्रणका लागि कानुनी नियमनसँगै औषधिको समुचित प्रयोग, प्रभावकारी निगरानी र प्रमाणमा आधारित नीतिगत हस्तक्षेप आवश्यक छ । विशेषगरी एन्टिबायोटिकको आविष्कारले चिकित्सा विज्ञानमा क्रान्तिकारी परिवर्तन ल्याएको थियो । कुनै समय सामान्य संक्रमणबाट समेत...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →