डिल्ली हरिजनले तोडे अनसन
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय एवं चिकित्सा शिक्षा आयोग र अनसनरत डिल्ली हरिजनबिच आज शुक्रबार तीन बुँदे सहमति भएको छ। सहमतिसँगै हरिजनले अनसन...
एसियन गेम्समा पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय
२३ असोज, काठमाडौं । सरकारले जापानको आइची नागोयामा सम्पन्न २०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको...
कांग्रेस महाधिवेशन : मतदान बेलुका ७ बजेसम्म
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय दुई घण्टा थप गरिएको छ।...
आइतबारदेखि सबै प्रकारका ग्यास सिलिन्डर साटिने, स्थान तोकियो
काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटफेर गरेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन् । चाडपर्वको समयमा...
साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु
२३ असोज, काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी बिहीबार भएको आक्रमणमा विमानका कप्तानसहित तीन...
कांग्रेस र रास्वपा एउटै आचरणका नयाँ दल : मिराज ढुङ्गाना
जेनजी अभियन्ता मिराज ढुङ्गानाले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक आचरणका हिसाबले उस्तै रहेको बताएका छन्।...
प्रियङ्का श्रेष्ठ मृत्यु प्रकरणमा प्रेमी सागरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौँ । डोटी जिल्ला अदालतले प्रियङ्का श्रेष्ठको आत्महत्या दुरुत्साहन कसुरमा पक्राउ परेका सागर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत...
तातोपानी र कोराला नाका सञ्चालन गर्न चीनसँग समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय
२३ असोज, काठमाडौं । तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सुचारु गर्न चीनसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा नियमित पत्रकार...
समाज सेवामा भन्दा ठूलो खुसी अरूमा छैन
हामीले जतिसुकै व्यापार-व्यवसाय गरे पनि कसैलाई सहयोग गर्न पाउँदा, कसैको दु:खमा साथ दिन पाउँदा र कसैलाई कठिन समयमा हात दिन पाउँदाको सुखानुभूति शब्दमा बयान...
कांग्रेस महाधिवेशन- मतदान समय बेलुका ७ बजेसम्म
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि भइरहेको मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको छ।
कांग्रेस महाधिवेशन : मतदानको समय फेरि थपियो
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ । यसअघि तय भएको...
कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ७ बजेसम्म थप
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय साँझ ७ बजेसम्मलाई थप गरिएको छ । यसअघि ५ बजेसम्मका...
एक हजार १६७ कर्मचारीमाथि कारबाही सिफारिस
केन्द्रले असोज १ देखि २० गतेसम्म देशका विभिन्न १०६ वटा सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा कर्मचारीहरू नियमविपरीत कार्यमा संलग्न रहेको पाइएको हो।...
धादिङमा ग्यास बुलेट दुर्घटना, राजमार्ग अवरुद्ध
२३ असोज, काठमाडौं । चितवनबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा चितवनबाट काठमाडौं आउँदै गरेको...
एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय
सरकारले २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।...
मन्त्रिपरिषद्का चार निर्णय, अच्युतमणि न्यौपाने विशिष्ट श्रेणीमा बढुवा
आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।...
पर्यटक भिसामा आएका २४ कोरियाली नागरिक पक्राउ
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था नेपाल न्यु कोभेनन्ट कलेजमा २४ जना कोरियाली नागरिक धार्मिक तालिम तथा कार्यक्रममा सहभागी भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।