तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छ : परराष्ट्र मन्त्रालय
काठमाडौँ । तातोपानी–झाङ्मु र लिजी–कोराला नाका सुचारु गर्न चीन सरकारसँग आवश्यक समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार...
प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय हुन बाँकी : परराष्ट्र मन्त्रालय
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति अझै तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल...
झलनाथ खनाललाई कारबाहीबारे अर्को बैठकले निर्णय गर्ने, प्रचण्डले के भने ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई कारबाही गर्ने विषयमा अर्को बैठकले निर्णय गर्ने भएको छ । अस्वस्थताको कारण देखाउँदै खनाल शुक्रबार बसेको...
देउवा पक्षको उदयपुर क्षेत्रीय सभापतिमा कटुवाल निर्विरोध
काठमाडौँ। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर नेतृत्व चयन र साङ्गठनिक गतिविधि समानान्तर रूपमा अघि बढिरहेका बेला उदयपुरमा देउवा पक्षले क्षेत्रीय नेतृत्व चयन गरेको छ।...
दसैँअघि नै उखु किसानलाई अनुदान दिन निर्देशन
किसानले समयमै अनुदान पाउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।...
चार शाखा बन्द गरेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा एउटा नयाँ शाखा खोल्नुपर्ने
नयाँ शाखा खोलेको विवरण राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागमा पेस गर्नुपर्नेछ।
४ किलो सुनको सूचना आयो, छापा मार्दा २१ किलो भेटियो
काठमाडौं ओर्लिएपछि चिनियाँहरू तीन/चार पटक एअरपोर्ट जाने/आउने गरेको प्रहरीले पत्ता लगाएको छ । विमानस्थलमा ओहोरदोहार भइरहेको र हवाई रुटमार्फत उनीहरू काठमाडौं आएको हुनाले बरामद...
राष्ट्रपतिद्वारा विपद्सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।...
के हो ‘कमरेड कल्याण’ ?
मुम्बई । पछिल्लो समय सामाजिक सञ्जालमा ‘कमरेड कल्याण’ ट्रेन्डिङमा छ । एक्सन–कमेडी यो तेलुगु फिल्मलाई लिएर दर्शकमा निकै उत्साह देखिएको हाे । सन् १९९२...
देउवा पक्षीय कांग्रेसले सक्यो कास्कीका ३ पालिकासहित २ क्षेत्रमा अधिवेशन
पोखरा। नेपाली कांग्रेसको देउवा पक्षले कास्कीका ३ पालिका र २ वटा निर्वाचन क्षेत्रमा अधिवेशन पूरा गरेको छ। शुक्रबार पोखरा महानगर सहित २ वटा निर्वाचन...
विपदसम्बन्धी अध्यादेश- बेपत्ता भएकाहरूलाई सरकारले एकैचोटि मृत घोषणा गर्न सक्ने
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी भएको छ।
दसैँ तिहारमा कोशी प्रदेशमा ८ हजार प्रहरी परिचालन, ड्राेनबाट पनि निगरानी
सम्भावित जोखिम न्यूनीकरणका लागि प्रहरीले छुट्टै रणनीति अपनाएको हो ।
आमाप्रतिको कर्तव्य र अतृप्त स्नेह!
परिवारका लागि आफ्नो हक छाडेर त्याग गर्दा पनि मानवीय स्वभाव न हो, आमाबाट आफ्ना संघर्षका दुई शब्द प्रशंसा सुन्न मन लाग्थ्यो। तर आमा बितेपछि...
काठमाडौंका यी क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति अवरुद्ध हुने
काठमाडौं उपत्यकाका मातातीर्थ, स्युचाटारलगायत क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने भएको छ।...
रास्वपा प्रवेश गरेका विजयनगरकी उपाध्यक्ष र वडाध्यक्ष पदमुक्त
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त...
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। मन्त्रिपरिषद्ले अध्यादेश...
कांग्रेस महाधिवेशन : साँझ साढे ४ बजेसम्म ४५७५ मत खस्यो
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा साँझ ४:३० बजेसम्म प्राप्त विवरणअनुसार ४ हजार ५७५ मत खसेको छ।
इन्जिनियरिङ अध्ययन संस्थानलाई कागजात सुरक्षित राख्न अदालतको अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) का नाममा परमादेश मुद्दासँग सम्बन्धित आधिकारिक कागजात तथा डिजिटल अभिलेख नष्ट नगर्न र सुरक्षित...
राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश
सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो ।
अपराह्न साढे ४ बजेसम्म ४ हजार भन्दा बढी मत खस्यो, मतदानको समय फेरि थपियो
काठमाडौँ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार अपराह्न साढे ४ बजेसम्म प्राप्त विवरणअनुसार ४ हजार ५७५ मत खसेको छ। मतदानका लागि...
८१ वर्षदेखि बेपत्ता चिनियाँ क्यालिग्राफी हङकङमा २ करोड २६ लाख डलरमा बिक्री
द्वितीय विश्वयुद्धको राजनीतिक हलचल र लुटपाटमा परी सन् १९४५ देखि बेपत्ता भएको दुर्लभ ऐतिहासिक चिनियाँ क्यालिग्राफी 'जिसि टिए' ८१ वर्षपछि पुनः सार्वजनिक हुँदै लिलामीमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।