टाइगर श्राफमाथि गोली प्रहार गर्ने आरोपीकी आमाको दाबी : प्रलोभनमा पारेर छोरालाई फसाइयो
काठमाडाैँ। बलिउड अभिनेता टाइगर श्राफ जोडिएको गोलीकाण्डका तीन आरोपीमध्ये एककी आमाले आफ्ना छोरा रेहानलाई प्रलोभनमा पारेर नराम्रो काममा फसाइएको दाबी गरेकी छन्। आइतबार साँझ करिब ७ बजे जुहुमा मोटरसाइकलमा आएका तीन जना आक्रमणकारीले श्राफको गाडीमाथि गोली
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →