रसुवा बाढी पीडितको सहयोगका लागि हिमालयन बैंकद्वारा ३ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। गत भदौ १० गते बिहान रसुवा जिल्ला
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →